सागर परियार जुम्ला । खानेपानीका मुहान संरक्षण गरिदिन तातोपानी गाउँपालिका ४ गौतमबाडाका स्थानीयले माग गरेका छन् । गएको कात्तिक पहिलो साता भएको अविरल वर्षापछि गौतमबाडा स्थित मालिका आधारभुत विद्यालयमा नयाँ पानीका मुहान भेटिएकोले संरक्षण गरिदिन
नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उनी पुनः सभापति बनेका हुन् । मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको
कर्णाली पोष्ट संबाददाता । जुम्ला पातारासी गाउँपालिका ६ का कार्मा बुढा नेपाली काँग्रेस जुम्लाको सातौ अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका छन् । उनले ४ सय ८६ मत प्राप्त गरेर उपसभापतिमा जीत हासिल गरेका हुन् । जिल्ला
जुम्ला ः नेपाली कांग्रेस जुम्लाको ७ औँ जिल्ला अधिवेशनमा सभापतिमा देउवा पक्षधरका उम्मेदवार कर्णबहादुर शाही विजयी भएका छन् । सभापति शाहीले खसेको कुल ९८१ मत मध्ये ४७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका
कर्णाली पाेष्ट संबाददाता । नेपाली कांग्रेस जुम्लाको सभापति पदमा कर्णबहादुर शाहीलाई उछिन्दै दिपबहादुर शाहीले अग्रता लिनु भएको छ । आफु ८२७ मा अहिले थप ५४ मत गणना गर्दा १४ मतले आगडि रहेको सभापतिका उम्मेदवार दिपबहादुर शाहीले
कर्णाली पाेष्ट संबाददाता । नेपाली कांग्रेस जुम्लाको सभापतिको उम्मेदवारमा कडा प्रतिष्पर्धा भएको छ
सागर परियार जुम्ला । कर्णाली राजमार्गमा पर्ने विभिन्न स्थानमा मनपरी निर्माण गरेका घर,टहरा,अव्यवस्थित रुपमा फालिएका गिट्टी,बालुवा र ढुंगा,सरिया लगायतका सामाग्रीले सडक अतिक्रमणमा परेको छ । कर्णाली राजमार्ग कालोपत्रे भएसंगै सडक अतिक्रमण पनि ह्वात्तै बढेको हो
डोल्पा,फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौँतर्फ लागिन्। दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई
कर्णाली प्रदेशमा पहिलो पटक सरुवा रोग अस्पताल सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार कालिकोटको मान्मामा उक्त, अस्पतालको उद्घाटन गरेका हुन् । १५ शय्याको उक्त, सुरुवा रोग अस्पताल कालिकोटका ५ वटा
सागर परियार जुम्ला । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नभएको,विद्यार्थी भर्ना दर कम भएको,दक्ष तथा विकाउ जनशक्ति उत्पादन नभएको जस्ता व्यापक आलोचना र टिका टिप्पणी बेला बेला भइरहन्छ । तर विद्यालय सुधार योजना छ की छैन्
