सागर परियार जुम्ला । जुम्लाको बत्ती सुधारका लागि जुम्ली सांसद कार्मा महतको अगुवाईमा पृथक खालको आन्दोलन गरिएको छ । सदियौदेखि बिजुलीको समस्या बोग्दै आएका कर्णालीबासीले अझ कहिले ढुक्कले बत्ती बाल्ने हुन पत्तो छैन् । सांसद
मानदत्त रावल, जुम्ला ः मध्य दिनको चर्को घाम, निधारमा चिटचिट पसिना, छेउछाउमा लालाबाला (बालबच्चा), पढ्ने लेख्ने उमेरमा तीन बच्चाका पालनपोषण, शिक्षादिक्षा, औषधिमुलो अभिभावकत्वको जिम्मेवारी छ एक किशोरीको काँधमा । घरखर्च चलाउन समस्या भएपछि मेलापात ज्याला
मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पु¥याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन् । शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुन् ।
सागर परियार जुम्ला । तिला गाउँपालिकाका १ सय ५० जना नवउद्यमीले सहुलियत कर्जा पाउने भएका छन आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन बृद्धिका साथै जीविकोपार्जन सुधारका लागि तिलाका १ सय ५० नवउद्यमी सहुलियत कर्जाका पाउने
कर्णाली पोष्ट संबादाता । दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘प्रकाश’को डिजिटल राइट्स बिक्रि भएको छ । डिएआर मुभिजले सिनेमाको डिजिटल राइट्स खरिद गरेको हो । सिनेमा ‘प्रकाश’का निर्माता महेन्द्र
सागर परियार जुम्ला । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धिताल माथि कार्यकक्षमै हातपात तथा दुव्र्यवहार भएको छ । योजनाको भुक्तानीका विषयमा बिवाद हुँदा तातोपानी गाउँपालिका उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद उपाध्ययाले प्रमुख प्रशासकिय अधिकृत धितालमाथि
जुम्ला ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) जुम्लाले फोटोसहितको मतदाता नामावली संकलनमा सहजीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । मंसिर १७ गतेदेखि निर्वाचन आयोगले फोटोसहितको मतदाना नामावलीको संकलनको कार्य थालनी गरेकोले नेकपा एकिकृत समाजबादी
सागर परियार जुम्ला । जुम्लामा महिन्द्रा कम्पन्नीको सर्भिस सेन्टर गरी सञ्चालनमा आएको छ । एटु जेट अटो पार्टस एण्ड सर्भिस सेन्टरले महिन्द्रा कम्पन्नीको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । बुधबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला
सागर परियार जुम्ला । जुम्लाका ग्रामिण महिला लैंकिङ्ग हिंसा तथा बाल बिवाह न्युनिकरणमा जुट्न थालेका छन् । विभिन्न संघ संस्था समुहबाट तालिम र सचेतना पाए संगै ग्रामिण महिला लैंकिङ्ग हिंसा तथा बाल बिवाह न्युनिकरणमा जुटेका
