सागर परियार जुम्ला । राष्ट्पति विद्यादेवी भण्डारी भोली आईतबार जुम्ला आउने भएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको एमबिबिएस लगायतका कार्यक्रम उद्घाटन र शैक्षिक भवन शिलान्यासका लागि राष्ट्पति जुम्ला आउने भएकी हुन् ।
जुम्ला ः लैगिक हिंसा विरुदको १६ दिने अभियानको क्रममा महिला हिंसा न्यूनिकरण गर्न अखिल नेपाल महिला संघ (समाजबादी) जुम्लाले प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईको ध्यानाकर्षण गरेको छ । एक ज्ञापन पत्र बुझाएर प्रमुख जिल्ला
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन सत्र शुक्रबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएपनि २ बज्नै लाग्दा समेत औपचारिक रुपमा सुरु हुन सकेको छैन । उद्घाटन स्थल भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति एवम् शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए । सहमहामन्त्री महामन्त्री डा. प्रकाशहरण
सागर परियार जुम्ला । कात्तिक महिनाको पहिलो साता भएको बेमौसमी अविरल वर्षापछि आएको बाढीले तातोपानी गाउँपालिका ७ सर्मी स्थित समानतडाको काठेपुल बगायो । पुल बगेपछि करिब पाँच गाउँका नागरिकको आवतजावत प्रभावित भएको थियो । तर
काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका हुन्
काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ । मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार बिहानदेखि फेरि नेताहरू छलफलमा जुटेका
नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह उम्मेदवार छनोटका लागि छुट्टाछुट्टै छलफलमा छ । विहान ९ बजेपछि देउवा समूहको बैठक बूढानीलकण्ठमा जारी छ भने वरिष्ठ नेता पौडेल पक्ष बत्तीसपुतलीमा बसिरहेको छ
