काठमाडौं । नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् ।
उमेश बुढा सिँजा । कनकासुन्दरि गाउँ पालिकामा आई एन एफले टुहुरा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला,दिर्घरोगि ,अति विपन्न व्यति , तीन महिना सम्म खान नपुग्ने व्यक्ति र कोभिड १९ प्रभावित व्यक्तिहरुलाई खाद्यान वितरण गरेको
जुम्ला ः जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो बर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका
रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने भएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा दिने बताएका हुन् । उनले लेखेका छन् – नेपाली काङ्ग्रेसको चौधौं
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ५०० मत गन्दा थापाले ३२५ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले १८५ मत पाएका
नेपाली काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचन हुँदा भृकुटीमण्डप सुनसानजस्तै थियो । काठमाडौंको राष्ट्रिय सभागृहमा भएको मतगणनाको बुधबार विहान परिणाम आएर देउवा निर्वाचित हुँदा त्यहाँ न नाराबाजी थियो, न विजयी जुलुस । काँग्रेसको निर्वाचन समितिले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् । नेपालमा अस्थिरता मचाउन खोज्ने नियन्त्रित शक्तिहरु सक्रिय रहेको र
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ लाख पुगेको छ । सोमबार कूल सङ्क्रमितको आँकडा ५ करोड पार गरेसँगै मृतकको सङ्ख्याले सो सङ्ख्या पार गरेको हो । मृतकमध्ये धेरै खोप नलगाएका र बृद्धबृद्धा रहेका छन्
नेपाली काँग्रेसको सभापति पदका लागि दोश्रो चरणको मतदान प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा गृहमा मतदान प्रक्रिया चलिरहँदा यसबेला सभापतिका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन मतदातासँग भोट मागिरहेका छन् ।
जुम्ला ः सिंजा र हिमा गाउँपालिकाले स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधि २०७८ आगामी गाउँ सभाबाट पारत गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । क्याड नेपाल, जुम्लाको आयोजना हिमा र सिजा गाउँपालिकाको समन्वय तथा
