उमेश बुढा सिंजा । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ को फुटासिलिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुगु जिल्लाको खत्याड गाउँपालिका देखि गोठिज्युला बजार आउदै गरेको ना.७ त ५०८ नम्बरको ट्याक्टर सोमवार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापन कार्यक्रममा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । मंगलबार बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा आयोजित चियापान समारोहस्थलमा देउवा पुग्नासाथ महाधिवेशन प्रतिनिधिहरूले उनीविरूद्ध नाराबाजी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई आत्माको आवाज सुनेर नेतृत्व चयन गर्न आग्रह गरेका छन् । मंगलबार महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘तैंले यो गर्नुपर्छ भनेर
मतदान गर्न जाँदै सभापतिका उम्मेदवार शेरबहादुर देउवा । काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान शुरू भएको छ । बिहान आठ बजेदेखि
मतदान गर्न जाँदै सभापतिका उम्मेदवार शेरबहादुर देउवा । काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न
काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् । उनी
जुम्ला ः नेकपा एमालेको केन्द्रीय सदस्यमा जुम्लाबाट तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी मनोनित भएका छन् । एमालेको चिवतनमा सम्पन्न १० महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार घोषणा गरेपनि सहमतिमै पदाधिकारी टुंग्याउने भएपछि उम्मेदवारी भने दर्ता गरेका थिएनन्
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्यमा मनोनयनको प्रस्ताव गरेको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन्
राष्ट्रपति विद्यादेवी भण्डारी आज आइतबार जुम्ला आएकी छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको शुभारम्भ गर्न भण्डारी जुम्ला आएकी हुन्। चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना
जुम्ला– राष्ट्रपति विद्यादेवी भण्डारी २६ मंसिरमा जुम्ला आउने भएपछि सदरमुकाम खलंगामा सरसफाइ गर्न थालिएको छ । राष्ट्रपति भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस अध्ययन कार्यक्रमको उद्घाटन गर्न आउन लागेकी हुन् । चन्दननाथ नगरपालिकाको खलंगा बजार
