काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने भएको छ । छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।
सागर परियार जुम्ला । जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला संगै मुगु,हुम्ला,डोल्पा र कालिकोटमा सोमबार राती देखि हिमपात भइरहेको छ । मंगलबार विहान सम्म जारी हिमपातले हिमाली भेगमा २÷३ फिट र बेसी क्षेत्रमा करिब
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने
जुम्ला ः चन्दननाथ नगरपालिका १ कुलालवाडास्थित एक ओडारमा बस्दै आएको ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मुत्यु भएको छ । १५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको गएराती ओडारमै मृत्यु भएको हो । तापक्रम माइनस ६
कर्णाली पोष्ट संबाददाता । जुम्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्यायनरत बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्यायरत बालबालिकालाई खोप लगाइने भएको हो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् । आइतबार महाधिवेशन
सागर परियार जुम्ला । गुठिचौर गाउँपालिका १ निवासी निमा तामाङले स्याउ बिमा गरेका थिए । करिब एक सय विरुवाको ४ हजार २ सय तिरेर बिमा गरे । जसबाट उनले स्याउमा क्षती भए पश्चात प्रति बोट
कर्णाली पोष्ट संबाददाता । विभिन्न चोरीका घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न मिति र स्थानमा चन्दननाथ नगरपालिका क्षेत्र भित्रका घर,तथा पसलमा चोरी गर्ने दुईजना प्रहरीले पक्राउ गरेको हो । घरमा कोही
