कर्णाली संबाददाता जुम्ला । मुगु जिल्ला सदरमुकाम गमगढीकाे  तल्लो बजारमा भिषण आगलागी भएको छ । गए राति १ बजेतिर मुगु सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएका हुन् ।

सागर परियार जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारीलाई ततत्काल काममा फर्किन अदालतले आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल र रजिष्टार

सुर्खेत,कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ ।  प्रदेश सरकारको लगानीमा  सो रङ्गशाला निर्माण सुरु भएको हो ।  रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री

 काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन

काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विरोधमा प्रदर्शन भइरहेको बेला सर्वोच्च बाहिर जबराको समर्थनमा कानून व्यवसायीले प्रदर्शन गरेका छन् । सर्वोच्च बाहिर थोरै संख्यामा रहेका जबराका समर्थक कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

कर्णालीपोष्ट संबाददाता । कर्णाली प्रदेशसभामा दर्ता भएको “सिंजा सभ्यताको संरक्षण तथा विकास विद्येयक”माथि सुझाब संकलन गरिदैं छ । प्रदेश सभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विद्येयक “सिंजा सभ्यताको संरक्षण तथा विकास विद्येयक”माथि कात्तिक २८ गते

कर्णाली पाेष्ट संबाददाता । नेकपा एमालेकाे दशाै केन्द्रीय महाधिबेशन आगामी मंसिर १०-१२ गते सम्म चितवनमा हुने भएकाे छ । चितवनमा हुने दशाै केन्द्रीय महाधिबेशनका लागि जुम्लाबाट २ सय २५ जना जिल्ला प्रतिनिधि र ७ जना

सागर परियार जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यतिबेला पदाधिकारी फेरबदलको चर्चा पुर्न शुरु भएको छ । एकाएक दुई अघि उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज

नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो । होटलमा बन्द सत्रका लागि पर्याप्त हल

मानदत्त रावल, जुम्ला २६ कार्तिक । जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका पदाधिकारी उपकुलपति डा. मंगल रावल र रजिष्टर निर्पेन्द्र महतलाई काम गर्न रोक लगाएको भन्दै कर्मचारीले विरोध जनाएको छन् । प्रतिष्ठानका १ सय