काठमाडौं । कोरोना बिमा गराएकाहरुमध्ये करिब एक लाख जना बिमितहरुले अझै बिमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन् । निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बिमक संघले बिमा समितिलाई पत्राचार नै गरेर

 काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् । नवनियुक्त

 काठमाडौं । प्लस टु का विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । उनीहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो

४ भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ ।  एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी

कोरोना महामारीकै बीच कक्षा ११ र विश्वविद्यालय तहका परीक्षा सकिएका छन् । तर, संक्रमणको जोखिम बढेको भन्दै अन्तिम समयमा परीक्षा स्थगित गरिएको कक्षा १२ मा अध्ययनरत पौने चार लाख विद्यार्थी भने अन्योलमा छन् । राष्ट्रिय परीक्षा बोर्डले

काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथीमा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस सरकारले कृष्ण जन्माष्टमी र गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

  जुम्लाको तिला गाउँपालिकाका किसानलाई उन्नत जातका भेडा,थुमा र बयरबोका वितरण गरिएको छ । तिला गाउँपालिका २ लर्मी,तिला ९ खोप्री,तिला ६ रिपी,तातोपानी ७ ताम्ती, हिमा ७ कुडुमा उन्नत जातका भेडा वितरण गरिएको हो । तिला

  काठमाडौं । राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधवार साँझ निधन भएको छ । कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हल चोकमा उपचाररत उहाँको बुधवार साँझ निधन भएको

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ । दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बीओपीले चीनको सिमानामा रहेको

अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन्। उनीहरु आज बिहान ९ बजेर १५ मिनेट जाँदा कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।अफगानिस्तानबाट लण्डन पुर्‍याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको