अफगानिस्तानको विद्रोही समूह तालिवानले देशका सबै प्रमुख शहरहरु र राजधानी काबुलसमेत कब्जामा लिएको छ । राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपति अमीरुल्लाह सालेहले देश छाडिसकेका छन् । पुरानो सत्ता ढलेसँगै अब अफगानिस्तानको सत्ता कुन तालिवानी नेताले
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठ प्राकृतिक प्रकोपले पुर्याएको क्षतिको अवलोकन गर्दै जुम्ला आइपुगेका छन । उनी तत्काल अबिरल बर्षा संगै गएको बाढीपहिरोका कारण क्षति भएको धनजनको प्रत्यक्ष अवलोकन गर्न जुम्ला आइपुगेका हुन
प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् । सोमबार विहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताए । सुरक्षा र
३१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय
३१ साउन, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिएको हो । यसअघि औपचारिक
काठमाडौं । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन् । ‘अफगानी
रामप्रकाश विक नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल अखिल ट्रेड युनियन र अनेरास्ववियुको एकै थलोमा सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन र अनेरास्ववियु(क्रान्तिकारी) जुम्लाको दोस्रो गाउँपालिका सम्मेलन ‘सम्पुर्ण प्रगतिशील
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ । दोस्रो दिनको केन्द्रीय समिति बैठकमा अध्यक्षले
काठमान्डौ । अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको
जुम्लामा रहेको कृषि अनुसन्धान केन्द्र बिजयनगर अभावै अभावमा चलेको छ । यहाँ अनुुसन्धान गर्ने बालीका विज्ञ छैनन । प्रयाप्त मात्रमा जग्गा पनि छैन । कृषि बालीहरुका लागि प्रशस्त जग्गा नहुँदा अनुसन्धानमा समस्या भइरहेको केन्द्र प्रमुख
