सागर परियार । जुम्ला सदरमुकाम खलंगामा मास्क बैंकको स्थापना भएको छ । नेपाल सरकारले शुरु गरेको नेपाल मास्क अभियानलाई थप प्रभावकारी बनाउन जुम्लामा विहिबार मास्क बैंकको स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले
सागर परियार । जुम्लामा भालुको आक्रमणबाट ३ जना व्यक्ति गम्भीर घाईते भएका छन् । विहिबार विहान जुम्ला सदरमुकाम खलंगा पसेको भालुले ३ जना स्थानीय व्यक्तिलाई आक्रमण गरी गम्भीर घाइते बनाएको हो । चन्दननाथ नगरपालिका ५
काठमाडौं, साउन २८- पछिल्लो २४ घण्टामा नेपालभर ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४६२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार
२८ साउन, बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट
साउन २८ गते । जुम्ला, सदरमुकाममा भालुको आक्रमणले तीन जना घाईते भएका छन् ।भालुले चन्दननाथ नगरपालिकामा कार्कीवाडामा व्यवसाय गर्दै आएका दुई जना र चन्दननाथ नगरपालिका वडा नम्बर ४ निवासी एक जनालाई घाईते बनाएको छ ।जिल्ला
माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले बिद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै
सरकारले नयाँ आर्थिक बर्ष अर्थात साउन १ गतेदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलवमान लागू गरेको छ । माध्यामिक तहका शिक्षकहरुलाई ३ तह छुट्याएर नयाँ तलब निर्धारण गरिएको छ । माध्यामिक शिक्षक प्रथम श्रेणीको
संविधानसभाबाट संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । उनको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको थियो ।
सानो आकारको मन्त्रिपरिषद गठन हुने लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई बिहीबार दिउँसो तीन बजेसम्मको समय दिएर सरकार गठनका लागि दाबी
२८ साउन, काठमाडौं । आज बिहीबारदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा
