सागर परियार । जुम्ला सदरमुकाम खलंगा बजारमा बिहिबार विहान भालुकाे आक्रमणबाट दुई जना घाईते भएका छन् । चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजेतिर भालुले आक्रमण  गर्दा दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका माेबाईल

बसन्ती कुँवर दिनरात संसार त पहिलै जस्तै छ आमा तर खुसीकोसुगन्ध हराएको छ आमा, साह्रै कठिन भएको छ तिमीविना मेरो संसार छातीभित्र मन छ तर आनन्द हराएको छ आमा ।। थाहा छैन हुन्छ कहाँ पीडा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले श्री नम्बर २४ बाहिनी अड्डा जुम्लाका बाहिनीपति यामबहादुर सापकोटालाई सम्मान गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा साथ दिएको भन्दै प्रतिष्ठानले सम्मान पत्रका साथ सम्मान गरेको हो

२७ साउन, काठमाडौं । कोभिड १९ विरुद्धको खोप किन्न सरकारले एसियाली विकास बैंकबाट १९ अर्ब ५८ करोड रुपैयाँ ऋण लिएको छ । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् । बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले

काठमाडौं,सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् ।  उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् । गत

२७ साउन,काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर आरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा आइपुगेको हो । नेपाल

नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । तेस्रो लहरमा बालबालिकाहरु धेरै प्रभावित हुने अनुमान लगाइएको छ । अमेरिका र बेलायतमा भने यस्तो अनुमान साँचो निस्किएको छ ।  अमेरिका र बेलायतका बालबालिकाहरूमा पहिलो

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ

जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासी गाउँपालिकामा स्याउ सुपरजोन कार्यक्रम लागु गरिने भएको छ । यहाँको अनुकुलतामा उत्पादन हुने बाली र फलफुलको संभावनालाई मध्येनजर गर्र्दै कार्यक्रम लागु गरिने निर्णय भएको हो । प्रधानमन्त्री कृषि