सागर परियार । नेपाली सेना र पत्रकार बीच जुम्लामा शनिवार सम्पन्न मैत्रीपुर्ण फुटसल खेलमा नेपाली सेनाको टिम विजयी भएको छ । १० गोलको अग्रताले नम्बर २४ बाहिनी र नन्दाबक्स गण जुम्लाको टिम विजयी भएको हो

सागर परियार ।   अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर जुम्ला ताम्ती गाउँका ३ जनाको मृत्यु भएको छ ।  सेतक चिनी (खिरौला) कोरेर पाटनबाट घर फर्किने क्रममा तातोपानी गाउँपालिका ७ स्थित घट्टेखोलामा आएको बाढीले

सागर परियार । जुम्लाको एक सरकारी टोली सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्ला स्थित बडिमालीका भगवती मन्दिरको पुजाँआजाका त्यस तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा बिष्णु बहादुर महतको नेतृत्वमा केहि भक्तजन, पुजारी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । सेतक चिनी (खिरौला) कोरेर पाटनबाट घर फर्किने क्रममा आएको बाढीले पुरेर तीनजनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम

२९ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले

२९ साउन, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज शुक्रबार (२९-साउन) मा पनि संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तीसम्बन्धी मुद्दाको पालो परेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा प्रत्यक्ष जोडिएको र उनले हेर्न नमिल्ने प्रकृतिको

कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट बाँकेमा मृत्यु हुने क्रम अझै रोकिएको छैन। यहाँका अस्पतालमा दिनहुँजसो संक्रमितको मृत्यु भइरहेको छ। यसैक्रममा कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेका पुरुष र

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि,

२९ साउन, विराटनगर । जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी

जुम्ला ः स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन भएको छ । स्वास्थ्य सेवा व्यवस्थापकहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ’ दर्ता गराएका हुन् । प्राध्यापक कविता खनालको अध्यक्षतामा ९ सदस्यी तदर्थ समिति बनाइएको