सडक पेटीमा मकै पोल्नेहरुको कथा सुर्खेत । बर्सातको महिना कहिले वर्षा हुन्छ त कहिले उखरमाउलो गर्मी । अर्कोतर्फ आगोको राप । घाम लाग्दा घाम र आगोको रापले शरीर पसिनाले निथ्रुक्क भिजेको हुन्छ छ भने वर्षा

जुम्ला । नेपालगंज नर्सिङ्ग क्याम्पसमा अब बि.एस.सी नर्सिङ विषय पनि पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालय चिकित्शासास्त्र अध्ययन संस्थान अन्तरर्गतको नर्सिङ्ग क्याम्पस नेपालगंजले यस अघि विएनएस विषयको मात्र अध्यापन गराउदै आएकोमा शैक्षिक सत्र

कर्णाली प्रदेशमा झण्डै १८ हजार मेगावाट विद्युत् उत्पादनको क्षमता छ । तर प्रदेशका ६४ प्रतिशत नागरिक भने अझैसम्म विद्युत्को पहुँच बाहिर छन् । अर्थात् विद्युत् सेवा उपभोग गर्न पाएका छैनन् । कर्णाली प्रदेशमा रहेका नदी

जुम्लाको इमिल्चा हुँदै जाजरकोट जोड्ने सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । जुम्ला–जाजरकोट यात्रालाई छिटो तथा सहज पार्नका लागि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङटाको बीचमा सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन

२६ साउन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनासँगै प्रधानमन्त्रीबाट हटेका केपी शर्मा ओलीले मंगलबार प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा संसदमा सम्बोधन गरे । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीको सवा एक घण्टा लामो सम्बोधन आफू र

काठमाडौं , बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको

सागर परियार । अबैध रुपमा बालुवा उत्खनन गर्दा जुम्ला हुदै मनाङ मुस्ताङ जोड्ने पक्की पुल जोखिममा रहेको छ । दर्जनौ स्थानीयले दैनिक पुल आपसापको क्षेत्रका धमाधम बालुवा उत्खनन गर्न थालेपछि पुल जोखिममा परेको हो ।

  सागर परियार । विगतका वर्ष जस्तै यस वर्ष पनि जुम्लाबाट काँचो स्याउ निर्यात भएको छ । कम्तीमा भदौ दोस्रो साताबाटै मात्र स्याउ टिप्न र विक्री गर्न कृषि विज्ञले सम्झाए पनि जुम्लाका केहि किसान तथा

विश्व स्वास्थ्य सङ्गठनले दुई हजारभन्दा बढी अक्सिजन कन्सेनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले कोभिड – १९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दै आएको

अहिले भन्छिन्, ‘आमाको गाली पनि माया नै हो’ १६ वर्षीया गृष्मा (नाम परिवर्तन) कक्षा ८ मा पढ्दै थिइन् । मोरङ स्थायी घर भएकी उनको परिवारले चिया नास्ताको पसल सञ्चालन गर्थे । बुवा, आमासँगै उनी पनि