जुम्ला ः जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष मुनिशचन्द्र न्यौपानेको निधनले ज्येष्ठ नागरिकहरुले अपुरणीय क्षेति भएको बताएका छन् । गत जेठ १५ गते उपाध्यक्ष न्यौपानेको निधन भएपछि जिल्लामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा ज्येष्ठ नागरिकहरुले सम्झेका

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमणका कारण तातोपानी गाउँपालिका – १ राँकागाउँकी ३४ वर्षीया एक महिलाको मृत्यु भएको छ । विहिबार नै अस्पतालमा भर्ना भएकी महिलाको ६ घण्टापछि मृत्यु भएको

जुम्ला ः उच्च अदालत सुर्खेत जुम्ला इजलासले कोरोना कहरमा झुक्याएर आदेश दिएको भन्दै बादी पक्षले आक्रोश व्यक्त गरेका छन् । कोभिड संक्रमणका कारण कोरोनासँग सम्बन्धित मुद्दा बाहेक अन्य मुद्दा हेर्न नमिल्ने भएपनि जुम्ला इजलासले नियम

जुम्ला ः सिंजा गाउँपालिका – २ चुलेलगाउँस्थित दलित बस्तीको सामुहिक खानेपानी धारा व्यक्तिले हडपेपछि बटुवादेखि समुदायलाई पानी पिउन समस्या भएको छ । ६० घरधुरी भएका गाउँबस्तीदेखि बटुवादेखि समस्यामा परेका हुन् । स्थानीय व्यक्ति गोविन्द्रप्रसाद आचार्यले

जुम्ला – कोभिड-१९ संक्रमितको व्यवस्थापनमा जुम्लाको गाउँपालिका अब्बल देखिएको छ । जिल्लाका एक नगरपालिका सहित सात गाउँपालिका मध्ये तातोपानी संक्रमित व्यवस्थापनमा सक्रियता देखिएको हो । चारजना लक्षण नदेखिएका संक्रमित बाहेक सबै संक्रमित संस्थागत आइसोलेसनमा राखेर व्यवस्थापन

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीमा मिनि भिडियो एक्स-रे सेवा सञ्चाालनमा ल्याएको छ । स्वास्थ्य चौकीले भिडियो एक्सरे सञ्चालनमा ल्याएको हो । स्थानीयस्तरमै भिडियो एक्सरे सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिलालाई सहज भएको छ

सागर परियार । तातोपानी गाउँपालिका २ स्थित हिम शिखर माध्यमिक विद्यालयमा तोडफोड संगै चोरी भएको छ । सोमबार राती करिब १२ बजेतिर विद्यालयमा तोडफोड र चोरी भएको हो । चोरी गरिरहेकै अबस्थामा विव्यस अध्यक्ष रुद्रसिंह

जुम्ला ः जुम्ला कारागारमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । तिला गाउँपालिका – १ रारालिहिका ७६ वर्षीय एक पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको

काठमाडौं  सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट कारवाही गरिएका कृष्ण थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा