सागर परियार । पहिलो पटक ठुलो मात्रामा जुम्ली मार्सीधानको चामल,सिमि र कोदो अन्तराष्ट्यि बजार क्यानडा निर्यात भएको छ । कोरोना कहरका बीच पनि आईतबार नेपालबाट १८ टन जुम्ली मार्सी,सिमिको दाल र कोदो क्यानडा निर्यात भएको

कृषि र पर्यटनको प्रचुर सम्भावना भएको पालिका मध्य जुम्लाको कनकासुनदरी गाउँपालिका पनि एक हो । संघ र प्रदेशको बजेट आए संगै स्थानीयतहहरु नीति कार्यक्रम तथा बजेट ल्याउने तयारीमा जुटेका छन् । कनकासुन्दरीले बस्तीस्तरका योजना छनौट

आगाममी असार १० गते नीति कार्यक्रम तथा बजेट ल्याउनेगरी जुम्लाको पातारासाी गाउाँलिकाले गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा पातारासीका आगामी नीति तथा कार्यक्रम र बजेटका प्रथामिकताबा क्षेत्रका बारेमा पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर

सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले नि स्थानीय सरकारले नागरिकका आबश्यकतामुखी बजेट र कार्यान्वयन मुखी नीति कार्यक्रम निर्माणमा जोड दिन आबश्यक छ । दोस्रो लहरको कोरोनाले कर्णालीका कृषि,शिक्षा,पर्यटन, होटल व्ययवसाय सबै अस्पबेस्त,रोजगारीका लागि कोरोना कहरमै

सागर परियार । तातोपानी गाउँपालिकाका मार्सी धान रोप्ने किसानलाई जैविक मल, औजार, थ्रेसर लगायतका कृषि सामाग्री वितरण गरिएको छ । एक स्थानीयतह एक बाली उत्पादन विशेष साझेदारी कार्यक्रम अन्तरर्गत तातोपानीमा धान ब्लक कार्यक्रम संचालित छ

काठमाडौं । आफू निर्वाचित भएको पार्टीमै फर्कन दिएको निर्देशन नमानी नेकपा एमालेतिर लागेका जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा ताकेता बढाएको छ । आयोग हेर्ने जिम्मेवारीमा रहेका नेता लिलामणि पोखरेल शुक्रबार मात्रै प्रमुख

काठमाडौं । गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ

सागर परियार । अविरल वर्षाले आएको पहिरोले गर्दा अवरूद्द भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न भागमा पहिरो जाँदा अबरुद्ध भएको थियो । कर्णाली राजमार्गको कालिकोट खण्डको अधिकांश ठाँउ तथा जुम्ला खण्डको केहि

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की,

जुम्ला ः बैशाखदेखि यता कोरोना संक्रमणका कारण जुम्लामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एक जुना पुरुषको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको