काठमाडौं । नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक

काठमाडौं । आर्थिक वर्ष सकिन अब १८ दिनमात्र बाँकी छ । यही बेला सरकार विकासे खर्चको दबाबमा देखिएको छ । विकास खर्च बढाउन दैनिक एक अर्ब रुपैयाँ बढी पुँजीगत खर्च हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन्ने चाहेको उनले बताए । सप्तरीको राजविराजमा शनिबार

जुम्ला । आमा शब्द आफैमा ओझिलो मात्र होइन । यो शब्दको अर्थ लगाउनु भन्दा पनि व्यवहारमा आमा शब्दको प्रयोग गर्नु मलाई लाग्छ ‘जिबनको सफलता’ हो । आमा शब्दले सार्थकता पाउँछ । आमा शब्दलाई कुनै पनि अमुल्य

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए । गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको

काठमाडौं । गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक नसमेटिएको

उमेश बुढा सिजा । कनकासुन्दरी गाउँ पालिकाको सातौं गाउँ सभामा कृषि,स्वास्थ्य,शिक्षा,पर्यटन र पुर्वधारलाई प्राथमिकता दिदै आर्थिक वर्ष २०७८÷०७९ को नीति कार्यक्रम तथा बजेट ल्याएको छ । ५० भन्दा माथि व्यवसायीक रुपमा भेडाबाख्रा पालन गरि फर्म

काठमाडौं  । संवैधानिक इजलासमा शुक्रबार दुईवटा विषय उठेका छन् । संविधानको धारा ७६ (५)मा दलको ह्वीप लाग्छ वा लाग्दैन र राष्ट्रपतिलाई हस्ताक्षर परीक्षण बिना प्रधानमन्त्री नियुक्त नगर्ने अधिकार छ कि छैन भन्नेबारे कानुन व्यवसायीले २

जुम्लाको चन्दननाथ नगरपालिकाले व्यवसायिक कृषकलाई दुहुनो भैसी वितरण गरेको छ । कृषकको आयआर्जन बृद्धि गर्नका लागि दुहुनो भैसी वितरण गरिएको हो । चन्दननाथ नगरपालिका र कृषकको लागत साझेदारीमा भैसी वितरण गरिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन्

उमेश बुढा सिंजा । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ बुढु गाउँकी आउसी बुढाको एकल महिलाको चार महिनाको ८ हजार रुपैयाँ हिनामिना भएको छ । कनकासुन्दरी गाउँपालिका ३ ककी एकल महिला आँउसि बुढाको सामाजिक सुरक्षा भत्ता