मानदत्त रावल, जुम्ला ः कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले जनताका आवश्यकताका आधारमा विकास निर्माणका योजना गर्न छनोट गर्न सुझाएका छन् । मन्त्री श्रेष्ठ गृह जिल्ला जुम्ला प्रवेश गर्ने क्रममा तिला गाउँपालिकाले

दुई महीना लामो निषेधाज्ञालाई सरकारले खुकुलो बनाउँदै लगेको छ, यससँगै आर्थिक गतिविधि क्रमशः चलायमान हुन थालेका छन् । निश्चय नै देशले लामो निषेधाज्ञा धान्न सक्दैन । कुनै न कुनै रूपमा जनजीवनलाई खुकुलो बनाउँदै लैजानु र

काठमाडौं  ।  उपत्यकामा असार १५ गतेदेखि २५ सिटभन्दा बढी क्षमताका सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएसँगै यातायात व्यवसायी महासङ्घ र यातायात मजदुरहरूले आपत्ति जनाएका छन् । उपत्यकाका सिडिओहरूको बैठकले असार १५ गतेदेखि २५ सिटभन्दा ठुला

काठमाडौं  । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी गठबन्धनका शीर्ष नेताहरूप्रति खनिएका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका नेताहरुको

उमेश बुढा सिजा । हिमा गाउँपालिकाको नवौं गाउँ सभामाले शिक्षा ,स्वास्थ्य ,कृषि,प्रर्यटन तथा लक्षित वर्गको उत्थान र बेरोजगारीको अन्त्यलाई प्राथमिकता दिदै आगामी आवको नीति कार्यक्रम र बजेट ल्याएको छ । नवौ गाउँ सभामा हिमा गाउँपालिकाकी

सागर परियार । जुम्लाको हिमा गाउँपालिकाले आगामी आव २०७८÷८९ का लागि ३७ करोड १८ लाख २८ हजारको अनुमानित बजेट सार्वजानिक गरेको छ । पालिकाको नवौ गाउँसभाबाट कृषि शिक्षा,रोजगार,लक्षित वर्गको उत्थान,हिलोमुक्त वडा निर्माण तथा जेष्ठनागरिकको सुरक्षाका

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२०

काठमाडौं । आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको

काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले विघटनसम्बन्धी मुद्दामा प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र नपुग्ने भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधनिक इजलासमा बहस गर्दै उनले देउवाले

काठमाडौं  । संविधानविद् भीमार्जुन आचार्यले एउटा व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारा प्रयोग गरेर प्रधानमन्त्री हुने व्यवस्था संविधानमा नभएको बताएका छन् । आइतबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि बहस गर्दै अधिवक्ता आचार्यले एउटा व्यक्तिले एउटै