काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान
काठमाडौं । प्रदेश २ सरकारले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय फिर्ता लिन केन्द्र सरकारलाई आग्रह गरेको छ । अन्यथा चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने उसको चेतावनी छ । केन्द्र सरकारले बजेट
जुम्ला । कर्णाली प्रदेशको हिमाली विकट जिल्ला हुम्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । सर्केगार्ड गाउँपालिका – २ रिप गाउँका स्थानीय ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको थप उपचारका
काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । बिहीबार १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै फागुन २८
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको भेला बिहीबार भर्चुअल माध्यमबाट भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको भेलामा सुरुमै नेता माधव कुमार नेपालले धारणा राखेका थिए । उनले एमालेभित्रको विवाद
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुन लागेको हो ।
काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार ७३ जिल्लामा जिल्लाभर र दुई जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । काटमाडौं उपत्यकामा निषेधाज्ञा
जुम्ला ः देशभर प्रभावित पारेको कोरोना माहामारीले जुम्लामा पनि आक्रान्त पारेको छ । मानव जीवनलाई तहसनहस पार्दै आएको यो माहामारीबाट यहाँका दुई जनाको मृत्यु भइसकेको छ । जुम्लामा कोरोना संक्रमितको संख्या ४२८ पुगेको छ भने
जुम्ला १९ जेठ : नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामग्री जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई प्रदान गरेको छ । जिल्ला कोडिभ संकट व्यवस्थापन समितिको निर्णय अनुसार एकदवार
काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र आक्रमणका घटना बढ्न थालेपछि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐनलाई अध्यादेशमार्फत परिवर्तन गरी कडा कानुन बनाउन लागेको छ । स्वास्थ्य मन्त्रालयले अध्यादेशमार्फत परिवर्तन गर्ने कानुनमा स्वास्थ्यकर्मी
