काठमाडौं  । सरकारले अध्यादेशमार्फत शनिबार अपराह्न ४ बजे बजेट ल्याउने तयारी गरेको छ । नेपालको संविधान २०७२ जारी भएपछि पहिलो पटक अध्यादेश मार्फत बजेट आउन लागेको हो । २०७२ अघि पनि ‘विशेष परिस्थिति’ मा अध्यादेशबाट

सागर परियार । जुम्ला सदरमुकाम खलंगामा रहेको ईन्टरलक ईट्टा उद्योग कोरोना कहरका बीच पनि स्वास्थ्य सावधानी अपनाएर नियमित संचालन भईरहेको छ । स्थानीय स्रोत साधनबाटै जुम्लामै ईट्टा उत्पादन हुने भएकोले कोरोना रोकथामका लागि सिमा नाका

धनगढी । अन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले

सागर परियार । जुम्लाको सिँजा गाउँपालिकाले किसानलाई उन्नत जातका विउ बाख्रा वितरण गरेको छ । किसानको जीवनस्तर उकास्न तथा व्यवसायीक बाख्रापालन बढाएर आम्दानी बढाउन किसानलाई उन्नत बाख्रा वितरण गरिएको हो । पुर्खेउली रुपमा पहिलेदेखि बाख्रापालन

काठमाडौं — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड —१९ विरुद्धको खोपबारे दश दिनभित्र ब्रेक थ्रु हुने बताएका छन् । यसका लागि चीन र अमेरिकासँग कुटनीतिक छलफल भइरहेको उनले बताए । नेपालले कोरोनाविरुद्धको खोपका लागि चीन, बेलायत, अमेरिका

काठमाडौं । नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर

काठमाडौँ । गृह मन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारबाही हुने जनाएको छ । कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशीलताका साथ काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड आफैँमा गैर कानुनी

काठमाडौं । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले अनलाइनखबरलाई बताए । ‘बिहीबार राति करिब

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला २०७२ सालमा जारी वर्तमान संविधान मस्यौदा गर्ने समितिका सभापति थिए । अहिले संविधानको धारा ७६ (५) को प्रयोगका सम्बन्धमा विभिन्न कोणबाट बहस भइरहेको छ र अदालतमा मुद्दा पनि

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् । नेपालको २०७६/७७