काठमाडौं।मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने

सुर्खेत : कर्णाल प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा राजनीनामा दिएको मन्त्री केसीले जानकारी

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले १९५ जनामा एन्टीजेन्ट परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाँडसिंजा स्वास्थ्य चौकीको इन्चार्ज

सागर परियार । नेपाल पत्रकार महासंघ जुम्लाले ५ बेडको आइसोलेशन तयार गरेको छ । जुम्ला सदरमुकाम खलंगा स्थित महासंघले आफ्नै भवनमा ५ बेडको आइसोलेसन तयार गरेको हो । दोस्रो लहरको कोरोना संक्रमण दैनिक बढ्दै गएको

 धनगढी । सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ । दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन

जुम्ला ः कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएपछि थप कोटा स्वीकृत भएको छ । जुम्लामा अनुदानको चामल अभाब भएको गुनासो बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी छ । सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले कोभिड–१९ को संक्रमण उच्च भएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका

कर्णाली प्रदेशको दैलेख जिल्लास्थित आठबीस नगरपालिकाले राकम कर्णालीमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणको बढदो खतराबाट नागरिकलाई जोगाउन अक्सिजनसहितको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो । ‘हाम्रो पालिकामा भारतबाट आउने नागरिकको संख्या उल्लेख्य छ

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कमिसन नमिलेका कारण कोरोना खोप आयातमा अवरोध गर्नु अपराध भएको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले आइतबार अपील जारी गर्दै यस्ता पक्षलाई कारबाही गर्न माग गरेका छन्