जुम्ला ः प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महतले कोभिड एम्बुलेन्स व्यवस्थापन गर्नका लागि १० लाख बजेट उपलव्ध गराउने भएका छन् । गएको बैशाख १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले
जुम्ला ः जुम्लाको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले गाउँपालिकाको गाडी कोरोना संक्रमित बोक्न प्रयोग गर्ने भएका छन् । कोरोना संकटका बेला संक्रमित ओसार पसार गर्न आफु चढ्ने गाउँपालिकाको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएका हुन्
काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको
बाँके। भेरी अस्पतालका चारवटै आइसाेलेसन वार्ड संक्रमितले खचाखच भरिएका छन्। बेड नपुगेर काेलियामा समेत राखेर संक्रमितकाे उपचार भइरहेकाे छ। मृत्य भएका संक्रमित आइसाेलेसनबाट बाहिर निकालिएपछि काेलियामा राखेका संक्रमितले बेड पाइरहेकाे भेरी अस्पतालकी काेभिड वार्डमा कार्यरत
काठमाडौं । नेपाल सरकारले अन्य सबै देशबाट हुने हवाई उडानलाई प्रतिबन्ध लगाउँदै भारतसँग मात्रै सातामा दुईवटा उडान सुचारु राख्ने निर्णय गरेको छ । अहिले भारतमै सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा अन्य देशको उडान बन्द
काठमाडौं । सत्तारुढ नेकपा एमालको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । नेताहरुका अनुसार आज पनि सम्वादहरु हुनेछन् । तर अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएको छैन । पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल
मकवानपुर । बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले
सागर परियार । जुम्लामा विहिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जम्मा १८ जनाको पिसिआर जाँच गरिएको ६ जनाको रिर्पोट कोरोना पोजेटिभ देखिएको हो । यो संगै जुम्लामा कोरोना पोजेटिभ हुनेको संख्या
काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ९७० मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी
काठमाडौँ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका
