काठमाडौँ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका
काठमाडौं । बागमती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बैशाख २४ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ । तर, सत्तारुढ एमालेलाई उम्मेदवारी मनोनयन गर्ने एक दिन अघिसम्म पनि उम्मेदवार तय गर्न
काठमाडौं । औपचारिक विभाजनको संघारमा पुगेको नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय नजिकिँदै गर्दा एमालेभित्रको दुई खेमा आ–आफ्नो रणनीति बनाउन व्यस्त छ । प्रधानमन्त्री ओलीले औपचारिकरुपमा दलहरूसँग विश्वासको मत
संघीय संसद्का चार सांसदलाई कोरोना संक्रमण भएकाे छ । बुधबार गरिएको पिसिआर परीक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसीको रिपोर्ट पजिटिभ आएको हो । त्यस्तै, सभामुख अग्नि सापकोटा र सचिवालयका सबै सदस्यको
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउन अर्थ मन्त्रालयले तयारी तीव्र बनाएको छ । कोरोना महामारीकै बीच आउन लागेको यो दोस्रो बजेट हो । अर्कोतर्फ नेकपा एमालेका प्रभावशाली नेता विष्णुप्रसाद पौडेलले नै
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही
काठमाडौं । प्रदेशबाट शुरु भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको जनता समाजवादी पार्टी (जसपा) को एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) पक्षको गठबन्धन राष्ट्रियसभा उपनिर्वाचनमा आइपुग्दा नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि
जुम्ला ः सिंजा गाउँपालिका – २ घोडेङ्गा गाउँका नेकपा (विव्लव) नेता चन्द्रविर तिरुवा (रविकिरण) कोभिड संक्रमित विरामी हुन् । उनलाई लक्षणसहितको कोरोना संक्रमण देखिएको ८÷९ दिन जति भयो । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
काठमाण्डौं । नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा संग टेलिफोन गरेर जुम्लाको कोरोना संक्रमणको अवस्थाको बारेमा जानकारी लिएका छन । बनमन्त्री आलेले जुम्लाको स्वास्थ्य अवस्था र कोरोना रोकथाम
जुम्ला । भारतीय दुतावासको सहयोगमा बनेको जुम्लाको साना जलविद्युतको भर्चुअलबाट उद्घाटन गरिएको छ । जुम्लाका संविधानसभा सदस्य तथा पहलकर्ता ललितजङ शाही र भारतीय दुतावासका प्रमुख सचिव करण बंशलले सयुक्त रुपमा भर्चुअलमा उद्घाटन गरेका थिए ।
