काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला जिल्लामा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ। गृह मन्त्रालयले बुधबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ५२ पुगेको छ । हेनुहोस् सुची
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद
जुम्ला ः जुम्लामा कोरोना संक्रमण बढेपछि निषेधाज्ञा गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बैशाख २२ राती १२ बजेदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो
जुम्ला । कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जुम्लामा पनि निषेधाज्ञ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि बैशाख मसान्त सम्म जुम्लाका
जुम्ला ः कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच संक्रमितको मृत्युसहित मृत्यु हुनेको संख्या ५९ पुगेको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा
जुम्ला-जुम्लामा कोरोना संक्रमण बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ओपिडी सेवा बन्द गरेको छ । प्रतिष्ठानले जोखिम कम गर्न भन्दै ओपिडी सेवा वन्द गरेर इमर्जेन्सी उपचार मात्रै थालेको हो । प्रतिष्ठानका निमित्त अस्पताल
जुम्ला । तिला गाउँपालिका ९ का दुर्गम गाउँहरुलाई सडकको पहुँचमा ल्याउन सडक निर्माण कार्य थालिएको छ । तिला ९ स्थित जिल्लाकै विकट रासा,मालापानी,ढिपु,सुडि र खोप्डी लगायतका गाउँहरु सडकको पहुँच पुराउन पूर्वाधार विकास कार्यालय जुम्लाले कोरोना
जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्ला स्थित संचारगृहलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवशको अबसरमा दोस्रो लहरको कोरोना संक्रमणबाट पत्रकारहरु सुरक्षित रहुन भन्ने मनसायले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण
कर्णाली पोष्ट संबाददाता । सामाजिक सेवाका नाममा गलत राजनीतिक गर्दाको परिणाम प्रतिष्ठित संस्था किर्डाक नेपाल जुम्लाले भोगेको छ । किर्डाक नेपालले तिला गाउँपालिकामा आफ्ना कार्यक्रमहरु संचालनमाका नाममा राजनीति गरेको आरोप लगाउदै अबका दिनमा कुनै कार्यक्रमहरु
काठमाडौँ ।सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ जिल्लामा
