काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले हिजो (बिहीबार) भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको

विकास खर्च रकमान्तर गरेर कोभिड कोषमा ५० करोड सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । उक्त रकममध्ये तत्काल ५० करोड रकम

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको

सागर परियार । कर्णाली प्राविधिक शिक्षालय जुम्लाको पठनपाठन भर्चुअल माध्यमबाट नियमित हुने भएको छ । कोरोना संक्रमणको त्रास बढेसंगै जुम्लामा बैशाख १५ गतेदेखि सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएपछि शिक्षालयले प्रविधिको प्रयोग गर्दै भर्चुअल,

सागर परियार  जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा जुस उद्योगको शिलान्यास गरिएको छ । जुम्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ दुर्गम गुठिचौर गाउँपालिका ३ स्थित निधार डाँडामा बुधवार जुस उद्योगको शिलान्यास

जुम्ला ः जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । बैशाख पहिलो सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दोस्रो लहरको पीसीआर परीक्षण गर्न थालेको हो । बैशाख १५ गतेको रिपोर्ट अनुसार जुम्लाको कोरोना

  जुम्ला ः जिल्ला जडीबुटी उद्यमी संघ गठन गरिएको छ । जडीबुटी उद्यमी लालबहादुर बुढाको अध्यक्षतामा जिल्ला जडिबुटी संघ गठन गरिएको हो । गैरकाष्ठ वन पैदावार उद्यमी पहिचान तथा संजाल निर्माणका लागि अभिमुखिकरण कार्यक्रममा ९

कर्णाली पोष्ट संंबाददाता । भुमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भुमि समस्या समधान आयोग प्रविधिमैत्री बन्ने बताउनु भएको छ । उहाँले आयोगले आफुलाई नयाँ आधुनिक प्रविधिमा रहेका काम गर्न सोचिरहेको छ । विगतमा

सागर परियार । जुम्लामा बैशाख १५ गते अर्थात बुधबार देखि विद्यालय, कलेज, टयूसन सेन्टर बन्द हुने भएका छन् । छिमेकी जिल्ला संगै जुम्लामा पनि कोराना संक्रमणको दर बढ्न थालेपछि केन्द्रको निर्देशन अनुसार जुम्लामा यही बैशाख

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्ला कर्जा चुक्ता गर्ने सम्वन्धी ३५ दिने सूचना सूचना प्रकाशित मिति ः २०७८÷०१÷१५ यस चन्दननाथ सहकारी संस्था लिमिटेड जुम्लाबाट विभिन्न उद्देश्यमा कर्जा लिई व्यवसाय गर्दै आएका र हाल आएर केही