सुचना राष्ट्यि परिचय पत्र तथा पञ्जिकरण बिभाग संघको समन्वयमा हिमा गाउँपालिका जुम्लाबाट मिति २०७८ बैसाख १ गते देखि १६ गते सम्म ब्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने भएकाले देहायको स्थानमा ब्यक्तिगत घटना दर्ता जन्म

सागर परियार । कोरोना संक्रमणको दोस्रो लहर शुरु भए संगै कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेमा देशकै उच्च रुपमा संक्रमण बढी रहेको छ । संक्रमितको बेहाल छदै छ । तर उपचारमा खटिएका स्वास्थ्यकर्मीले संक्रमण बढीरहेको र

सागर परियार । जुम्लामा दुईदिन देखि ईन्टरनेट र फोन सेवा अनिश्चित रुपमा अबरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् । शुक्रबार रातीदेखि अबरुद्ध भएको ईन्टरनेट र फोन सेवा आईतबार विहानदेखि फोनले फाटफुट रुपमा काम गरेपनि ईन्टरनेट

 काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवश्थामा पुगेका सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेका छन् । पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सयभन्दा बढी सङ्ख्यामा

  नेपालमा १२ औं तथा संघियता पछिको पहिलो राष्ट्यि जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । जुम्लामा पहिलो चरणको तथ्यांक संकलन आगामी बैशाख २६ गतेबाट हुने गरी तयारी भइरहेको छ । विगतको गरिब

काठमाडौँ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कोभिड कन्ट्रोल व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मङ्गलबार बसेको

काठमाडौं ।  चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा

बलेवा ।दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक रु ८५० आउँछ । न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ । निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन् । बेरोजगार युवाका लागि मौसममा

  काठमाडौँ । चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ