जुम्ला । अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आवश्यकताका आधारमा भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेञ्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा यही शनिबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आयोजना हुदैछ । त्यसका लागि नेपाली टोलीले बिहीबार टीयू मैदानमा अन्तिम प्रशिक्षण सकाएको छ
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकार्इ खलङ्गा, जुम्ला सूचना नं: २० क्याटलग सपिङ्ग बिधिबाट मिनिटिलर खरीद सम्बन्धि प्रस्ताव आह्वानको सूचना प्रथम पटक प्रकाशित मिति
फाइल तस्बिर काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण
काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको छ
काठमाडौं , नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणनाको अन्तिम नतिजा नआउँदै विपुल पोखरेल प्यानलले विजयोत्सव मनाएको छ । शनिबार पत्रकार महासंघ परिसरमा भेला भएको पोखरेल प्यानलले मतान्तर निकै फराकिलो
काठमाडौँ । दिनहुँ बालबालिका बेपत्ता हुने संख्यामा बृद्धि देखिएको छ । तीमध्ये बालिकाको सङ्ख्या अझ बढी देखिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा २ सय ५२ बालक र ९
काठमाडौं। खाडीलगायत बिभिन्न मुलुकले भारतबाट उडानमा रोक लगाए पछि भारतीय नागरिक नेपालको विमानस्थल हुँदै विभिन्न मुलुकमा उडिरहेको पाइएको छ । पछिल्लो केही दिन देखि भारतीय नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरिरहेको अध्यागमन विभागले जानकारी
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको सरकार धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठनको परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ सरकार बनेपछि महँगी घटाई कर्मचारीलाई साथ र सहयोग
