जुम्ला । १२ आँै राष्ट्यि जनगणना २०७८ मा सहि तथ्यांक सकंलनमा गर्नुपर्नेमा जुम्लाका सरोकारवालाले जोड दिएका छन् । जुम्ला सदरमुकाम खलंगामा सोमबार आयोजित राष्ट्यि जनगाण २०७८ को तयारी गोष्ठीमा सहभागीहरुले कोहि नछुट्ने र कोहि नदोहोरिने
जुम्ला ः जुम्लाको गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता हुने गरेका छन् । राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने मुल्य नारासहित गाउँपालिका स्तरमा पनि खेलकुद प्रतियोगिता सञ्चालन हुने गरेका हुन् । यसै बैशाख पहिला
काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा नेतृत्वमा २०७४/११/३ गते गठित मैजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा थापालाई मन्त्री
जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको पहिलो पुर्ण बैठक सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो । पत्रकार महासंघ जुम्लाको खातामा हस्ताक्षर गर्ने,कार्यालय व्यवस्थापन,पत्रकारको क्षामता अभिबृद्धि,स्थानीय
नेपाल पत्रकार महासङघको विधानको प्रस्तवाना र विधानको मुल उद्धेश्य लोकतन्त्र, नागरिकका मौलिक हक तथा अधिकार निष्पक्ष भएर रक्षाको पक्षमा वकालत गर्नु र खोसिन लागेका नागरिकका हक र अधिकारको सुरक्षाका लागि राज्य वा सरकारलाई खवरदारी गर्नु
काठमाडौं । पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । तर हालसम्म ३७ लाख ४२ हजार ६५६ जना अर्थात् १२.८४ प्रतिशतमात्रै बीमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कमा उल्लेख छ
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा पाएमालेका नेता माधवकुमार नेपालबिच गोप्य वार्ता भएको छ । कोटेश्वर खरिबोट स्थित नेता नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको घरमा प्रचण्ड माधव नेपालबिच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरु नजाने भएका छन् । संसद अधिवेशन, कोरोना महामारी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । तर
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिपर ठोक्किँदा मृत्यु भएका ५ जना मध्ये ४ जनाको सनाखत भएको छ । शुक्रवार बेलुका सवा ६ बजेतिर बस र टिपर
अविश्वास प्रस्ताव आउने भएपछि मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य जननिर्वाचित सदनमा बहुमत छ भने साबित गर्ने, अल्पमतमा परे सरकार छाड्ने संसदीय लोकतन्त्रको न्यूनतम मूल्य फेरि पनि संकटमा, फगत कुर्सी जोगाउनका लागि जननिर्वाचित सदनको हुर्मत लिने प्रधानमन्त्री ओलीको
