धनगढी । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पतीले अक्सिजन नपाउँदा उपचारमा समस्या भोग्नुपर्‍यो । उनले धनगढीकै सारथी अस्पतालबाट १० हजार रुपैयाँ धरौटी

अहिले ब्रोइलर कुखुराको मासुको मूल्यले आकाश छोएको छ । एक–दुई महिनाको छोटो अवधिमै ब्रोइलर कुखुराको मासुको मूल्य झन्डै दोब्बरले बढेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँमा पाउने मासुको मूल्य बढेर अहिले ४ सय ५०

बनेपा । काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा रहेको नवज्योती ग्यासेस प्रालिका हजारौँ अक्सिजन सिलिण्डर विभिन्न आयोजना तथा सर्वसाधारणहरुको घरमा होल्ड भएर बसेका छन् । अक्सिजनका सिलिण्डर होल्ड भएर बसेपछि कोरोना सङ्क्रमित बिरामीहरुको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध

काठमाडौं । कोरोनाबाट बच्न शरीरको रोगप्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर बढाउनु नै एक मात्र विकल्प रहेको स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवनमा जोड दिन थालेका छन् । र, नेपालको

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील

सागर परियार । जुम्लामा आज थप ५ जना दोस्रो लहरको कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पिसिआर जाँच गरिएका १६ जना मध्य ५ जनामा कोरोना पृष्टी भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त अस्पताल

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ५ हजार ७ सय २७ जना संक्रमित भएका छन् । १५ हजार ३ सय ५१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ५ हजार ६ सय ५७ जना तथा ५ सय

सागर परियार । जुम्ला । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि कर्णाली प्रदेश सरकारले १ अर्ब बजेट छुट्ट्याएको छ । कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन प्रदेश सरकारले १ अर्बको बजेट व्यवस्थापन गरेको हो

कर्णाली। दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरूले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा

  काठमाडौँ ।खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उहाँको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ