सागर परियार जुम्ला ः चन्दननाथ नगरपालिका–३ का रामकृष्ण बुढ्थापा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । उनले तीन दशक राजनीतिमै बिताए । पछिल्लो समय उनी नयाँ शक्ति पार्टीको जिल्ला संयोजक भएर एक

 मानदत्त रावल जुम्ला ः ३ सय शैय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । पश्चिम नेपालकै ठूलो आयोजनामा सो अस्पताल जुम्लामा निर्माण भएको हो । ७६ करोड रुपैयाँको लागतमा

मानदत्त रावल जुम्ला ः खेतीपाती गरौँ उमेर ढल्किसक्यो । बिहान बेलुका छाक टार्न निकै धौ धौ पर्छ उनलाई । घरमा जग्गा भएपनि खनजोत गर्ने कोही छैनन् । दुई छोरा छुटिएर बसेका छन् । आफ्नो नाममा

टेकबहादुर शाही शुक्रबार, १९ माघ २०७४ डोल्पा । माथिल्लो डोल्पाका तीन गाउँपालिकामा सञ्चार विच्छेद भएको छन । नेपाल टेलिकमद्वारा सञ्चालीत भि–स्याट फोन बाहेक अन्य कुनै पनि फोन सेवाले काम नगरेकाले मााथिल्लो डोल्पाका तीन गाउँपालिका सञ्चार

शुक्रबार, १९ माघ २०७४ मोरङ । माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ। तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ। मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला

सुर्खेत ः प्रदेश सहसंयोजक कँडेललाई संसदीय दलको नेता बनाएर आफू सभामुख बन्ने प्रकाश ज्वालाको योजना वाम गठबन्धनबीच प्रदेश ६ मा माओवादी केन्द्रले मुख्यमन्त्री र एमालेले सभामुख पाउने सहमति भइसकेको छ । तर, एमालेको आन्तरिक विवादले

शुक्रबार, १९ माघ २०७४ धनगढी । माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वा्चित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति

नन्दराम जैशी शुक्रबार, १९ माघ २०७४ जुम्ला ः नेपाल खाद्य संस्थान शाखा कार्यालयले अनुदानमा विक्री वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्नथालेका छन् । संस्थानले अनुदानमा विक्री गर्ने अरुवा मोटो चामल खानामा

शुक्रबार, १९ माघ २०७४ काठमाडौं स् वाम गठबन्धन सरकारमा गइनसकेको र शेरबहादुर देउवा सरकारको बहिर्गमन भइनसकेको संक्रमणकालिन अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई विभिन्न कोणबाट अर्थपूर्ण र श‌ंकास्पदरुपमा हेरिएको छ । नेपालले औपचारिक निम्तो नै

बिहिबार, १८ माघ २०७४ काठमाडौँः भारतकी विदेश मन्त्री सुस्मा स्वराज त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको दूतकारुपमा केही बेरअघि काठमाडौँ आइपुगेकी छन् । त्रिभुवन विमानस्थलमा अपरान्ह सवा चार बजे अवतरण गरेकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणा र