जुम्ला । जुम्लामा निर्माणधिन उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना निर्माणको भौतिक प्रगती ८० प्रतिशत भएको छ । निर्माण सुरु भएको दुई वर्षको अवधिमा उक्त सिँचाई आयोजनाको भौतिक प्रगती ८० प्रतिशत भएको पाइएको छ जुम्लाकै सबैभन्दा ठुलो

जुम्ला । हिमा गाउँपालिका स्तरीय १५ औं राष्ट्पति रनिङशिल्ड प्रतियाेगिताकाे उपाधी कालिका माध्यमिक विद्यालय तलिकुडुले जितेकाे छ । यश अघि दुई पटक उपाधी जितेकाे कालिका मावि लगातार तेस्राे पटक पनि उपाधी जित्न सफल भएकाे हाे

जुम्ला – हिम गाउँपालिका – १ आचार्यलिही गाउँमा सालनालसहितको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । स्थानीय नन्दलाल आचार्यका अनुसार सोमबार साँझ करिब ६ बजे आचार्यलिही गाउँदेखि करिब सय मिटर टाढा रहेको जर्या