जुम्ला – लेखक बिन्दा पाण्डेको भुइँमान्छे पुस्तकमाथि जुम्लामा परिचर्चा कार्यक्रम भएको छ । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा लेखक बिन्दा पाण्डे तथा लेखक स्वयंम पाण्डेकै उपस्थितिमा जुम्लामा परिचर्चा कार्यक्रम भएको हो ।पत्रकार महेश नेपाली
जुम्ला । जुम्लामा पहिलो पटक अनुदानमा वितरण गरिएको प्रांगारिक जैविक मल लिन किसानको घुईचो लागेको छ । सुरुमा मल लिन किसान आउँदैनन् की भन्ने चिन्ता गरिएकोमा चार दिनको अवधिमा अनपेक्षित घुईचो लागेको हो । १८
जुम्ला – चन्दननाथ नगरपालिका जुम्ला कर्णाली प्रदेशको शिक्षामा उत्कृष्ट पालिका घोषित भएको छ । शिक्षा विद् प्रा.डा विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले कर्णाली प्रदेशमा चन्दननाथ नगरपालिका उत्कृष्ट घोषित भएको हो । स्थानीय पाठ्यक्रम एवम् पाठ्यपुस्तक,
जुम्ला । १२ बुँदे प्रतिबद्धता-पत्र जारी गर्दै जुम्लाकाे हिमा गाउँपालिकामा जल सम्मेलन सम्पन्न भएकाे छ । सबैका लागि दिगाे खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियाेजना संचालन भएका कर्णालीका २८ वटास्थानीय तह पहिलाे हिमामा जल सम्मेलनकाे
काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका थिए
समाचार सारांश काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुँदावित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई
जुम्ला – दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म सामाजिक हानिकारक अध्यास बालविवाह, घरेलुहिंसा, महिनावारी विभेद जस्ता सामाजिक हानिकारण अध्यास मुक्त गर्ने नेपाल सरकारको योजना रहेको छ । सोही अनुरुपमा स्थानीय सरकार, सरकारी तथा गैरसरकारी
जुम्ला । विश्व वातावरण दिवसका अबसरमा जुम्लामा वृक्षाराेपण गरिएकाे छ । दिवसका अबसरमा विहिबार विहान डिभिजन वन कार्यालय जुम्लाकाे आयाेजनामा चन्दननाथ नगरपालिका वडा नं ३ स्थित कर्णाली मावि अनामनगरमा बृक्षाराेपण गरिएकाे हाे । विद्यालय परिसरमा
समाचार सारांश सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बस्ने बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको
