जुम्ला । जुम्लाका अलपत्र योजनाहरुलाई अघि बढाउन राजनीतिक दलहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानर्कषण गराएका छन् । खानेपानी,सडक,पूल,ढल व्यवस्थापन,करिडोर निर्माण,सिलेट बिछ्याउने लगायतका योजना निर्माणमा ढिला सूस्ती भएको र केही योजना अलपत्र समेत रहेकाले तत्काल अघि बढाउन

जुम्ला – तिला गाउँपालिका – ५ का वडाध्यक्ष ४२ ललित बहादुर शाहीमाथि जेठ १८ गते चक्कु प्रहार भएको छ । सोही गाउँपालिका – ४ नम्बर वडामा अनुगमनको क्रममा फर्केने बेला सामुहिक आक्रमण गरी चक्कु प्रहार