जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । आइतबार मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट
जुम्ला – जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम कर्णाली माध्यामिक विद्यालय अनामनगर प्रथम भएको छ । मालिका माध्यामिक विद्यालय धाँपा दोस्रो स्थानमा आएको छ । सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा भएको कार्यक्रमले विद्यार्थीको
जुम्ला । तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयले पूर्वाधार अभाव झेलिरहेको पाइएको छ । तातोपानीमा रहेका २९ वटा सामुादायिक विद्यालय मध्य अधिकांश विद्यालयले शौचालय,खानेपानी, मैत्रीपूर्ण कक्षा कोठा लगायतको पूर्वाधारको अभाव भोगी रहेको पाइएको हो । शिक्षा पत्रकार
जुम्ला । विद्यार्थीहरुलाई भाडामा ४५ प्रतिशत छुट दिनुपर्ने भन्दै जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । सार्वजानिक यातायातमा अहिले सम्म कार्यान्वयन नभएको र विद्यार्थीहरुका लागि भाडामा ४५
जुम्ला । संघिय सरकारको बजेटमा साविक कर्णालीलाई विगतकै जस्तो उपेक्षा गरिएको छ । विहिबार सार्वजानिक आगामी आर्थिक वर्ष २०८२÷८३को बजेटमा कृषि,पर्यटन,जल,जमिन,जडिबुटिको प्रचुर सम्भावना भएपनि साविक कर्णालीका जुम्ला,मुगु,कालिकोट,हुम्ला र डोल्पा जिल्लालाई बजेटमा उपेक्षा गरिएको हो ।
