जुम्ला । जुम्लामा निर्माणधिन राष्ट्यि गौरबको आयोजनाका रुपमा रहेको बृहत्त धौलिगाड खानेपानी आयोजनाको काम बजेट अभावले रोकिएको छ । बजेट माग भएको र बजेट प्राप्त नभई काम अघि बढाउने स्थिती नभएपछि आयोजना रोकिएको हो ।

जुम्ला । महिनावारी स्वच्छता दिवस जुम्लाकाे हिमा गाउँपालिकामा विभिन्न कार्यक्रम गरि मनाईएकाे छ ।समाजमा रहेकाे महिनावारी विभेद न्युनिकरण गर्न तथा नागरिकलाई सचेत बनाउन विभिन्न सचेतना मुलक कार्यक्रम आयाेजना गरि हिमामा महिनावारी स्वच्छता दिवस मनाईएकाे हाे

जुम्ला । कर्णाली प्रदेश सरकारले मनसुन र आगलागीजन्य विपदबाट प्रभावित नागरिकलाई सात करोड ९२ लाख ४० हजार रुपैयाँ अनुदान वितरण गर्ने निर्णय गरेको छ । निजी आवासको पुर्ननिर्माण तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले प्रभावितलाई सात

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले छलफल जारी रहेको जानकारी

जुम्ला । प्रेस यूनियनकाे स्थापना दिवसका अबसरमा जुम्लामा पत्रकारहरुकाे स्वास्थ्य जाँच तथा मनाेपरामर्श सेवा दिईएकाे छ । प्रेस यूनियनकाे ३४ औ स्थापना दिवसका अबसरमा प्रेस यूनियन जुम्ला शाखाद्वारा पत्रकारहरुकाे स्वास्थ्य जाँच तथा मनाेपरामर्श सेवा दिईएकाे