जुम्ला – जेठ महिनाको पहिलो सातादेखि जुम्लामा धान रोपाई सिजन सुरु भएको छ । यहाँका धेरै जसो किसानले धान रोप्ने गर्दछन् । धान यहाँको प्रमुख अन्नबाली पनि हो । तत्कालिन १४ औँ जिल्ला परिषद्ले जुम्लालाई

जुम्ला – सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लास्ट–नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । जलन र जलनपछिका जटिलता भएका बिरामीको गुणस्तरीय उपचार गर्न समझदारी गर्नुको उद्देश्य रहेको छ

जुम्ला – यहाँका स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायत सरोकारवाला निकायका व्यक्तिसँग पोषण र बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । वर्ल्डभिजन र किर्डाक नेपाल जुम्लाको आयोजनामा एक दिवसिय अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया

जुम्ला – भेडाबाख्रा पालन कर्णालीका किसानको प्रमुख आम्दानको स्रोत हो । धेरैजसो किसानले यसै भेडाबाख्रा पालनबाटै जीविकोपार्जन गर्दै आएका छन् । जीविकोपार्जन गर्ने मुख्य स्रोतमाथि नै प्राकृतिक विपत्तिदेखि जंगली जनावर चितुवाले सताउने गरेको छ ।

जुम्ला– राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक अन्तर्गत बालुवा खोला र गोठिज्यूला पक्की पुल अलपत्र परेका छन् । विभिन्न जोखिमयुक्त स्थानमा १० वटा पक्की पुल निर्माण थालिएकोमा दुईवटा अलपत्र परेका हुन् । जग्गा विवादका कारण

जुम्ला । कर्णाली मिसनका प्रकाश तथा प्रधान सम्पादक सक्रिय पत्रकार सागर परियार प्रतिष्ठित ‘राेटरी जुर्नाे अर्वाड-२०२४-०२५ बाट पुरस्कृत भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएकाे विभिन्न विद्याका अर्वाड मध्य

जुम्ला – सिंजा गाउँपालिका –३ नराकोट गाउँको सार्कीवाडा २० वटा घरघुरी रहेका छन् । यो टोल बस्तीका हरेक घरधुरीमा स्वच्छ खानेपानीका छन् । सवैका घरमा शौचालय र फोहोर व्यवस्थापन गर्नका लागि खाडल खनिएको छ ।

जुम्ला – करागारका कैदीबन्दीका लागि सिलाइकटाई तालिम सञ्चालन गरिएको छ । कैदीबन्दीका लागि एक महिने सिलाइकटाई तालिम सञ्चालन गरिएको हो । कारागार विभाग, कारागार कार्यालय जुम्लाको आयोजनामा एक महिने सीप विकास सिलाईकटाई तालिम सञ्चालन गरिएको