जुम्ला – कर्णाली राजमार्गको नाग्म–रारालिहि सडक खण्डमा भ्यान दुघर्टना हुदा दुई जना घाइते भएका छन् । तिला गाउँपालिका – १ गाडगुडेनीमा क १ ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका हुन्
जुम्ला । जुम्लाका आठ वटा स्थानीयतहकाे बेरुजु साढे ३० कराेडबढी रहेकाे देखिएकाे छ । महालेखा परिक्षककाे ६२ औँ प्रतिवदेननुसार एक नगरपालिका र सात गाउँपालिका सहित आठ स्थानीयतहकाे बेरुजु रकम कूल ३० कराेड ५६ लाख ७४
काठमाडौँ । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । प्रेस चौतारीले २०८२ लाई
जुम्ला । कर्णालीको विकास र समृद्धीको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग स्तरोन्नति अघि बढेको छ । जुम्ला–सुर्खेत २३२ किमी दुरी रहेको कर्णाली राजमार्ग अन्तरर्गत विभिन्न खण्डमा स्तरोन्नतिको काम भईरहेको हो । राजमार्गको विभिन्न खण्डमा डबल कटिङ,ग्राभेल,कालोपत्रे
सुर्खेत । पछिल्लो समय कर्णालीको राजधानी वीरेन्द्रनगरमा भइरहेका एनजीओ र आईएनजीओका प्रायः कार्यक्रममा कर्णाली सरकार नै उपस्थिति हुने गरेको पाइएको छ । सम्बन्धित विषयभन्दा बाहिरका कार्यक्रममा हुल नै बाँधेर मन्त्रीहरू उपस्थित हुन थालेका हुन् ।
जुम्ला – कनकासुन्दरी गाउँपालिका – ५ गोरुचौरमा किशोरीले कलाकारिता शक्ति प्रदर्शनी गरेका छन् । हिमा, सिंजा र कनकासन्दरी गाउँपालिकाका किशोरीले कलाकारिता शक्ति प्रदर्शनी गरेका हुन् । कनकासुन्दरी गाउँपालिका जुम्लामा सहकार्यमा आत्म सम्मानका लागि सहकार्य (क्याड),
जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकाले पालिकालाई नै सामाजिक विकृतीका रुपमा रहेकाे बाल विवाहमुक्त पालिका घाेषणा गर्ने तयारी थालेकाे छ । जुम्लाकै पहिलाे पालिकाका रुपमा बालविवाह मुक्त पालिका घाेषणा गर्ने हिमाकाे तयारी छ । उक्त तयारी
जुम्ला । जुम्लाका स्थानीयतहको लापरबाहीले नदीजन्य वस्तुको अवैध उत्खनन बढ्दै गएको पाइएको छ । स्थानीय सरकारको मुख्य आम्दानीको स्रोतका रुपमा रहेपनि पालिकाहरुले चासो नदिँदा नदीजन्य वस्तु ढुंगा गिट्टी,बालुवाको अवैध उत्खनन् बढ्दै गएको हो । नदीजन्य
काठमाडौँ । जिल्ला हुलाक कार्यालय, बारामा कार्यरत तथा हाल कार्यालय प्रमुखसमेत रहेका नायब सुब्बा बलीराम प्रसाद कुर्मीसहित पाँच जना तत्कालीन कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढीको सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा
सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भीक वातावणीय परिक्षण अनिवार्य गर्नु पर्ने कानुनी प्रावधान, ती प्रावधान कार्यान्वयनको अबस्था, अव्यवस्थित सडक निर्माणका समस्या र समधानका उपायका बारेमा तातोपानी गाउँपालिका ईन्जिनियर डिल्ली बुढा संग पत्रकार सागर
