जुम्ला । स्थानीय सरकार वित्तिय अनुशासन तथा सुशासन प्रर्बद्धनमा कमजोर देखिएका छन् । संघियतापछि संचालित तीन तहका सरकार मध्य स्थानीय सरकारमा आर्थिक अनुशासनको अबस्था निकै कमजोर देखिएका हुन् । विगतको तुलनामा स्थानीय सरकारको बेरुजु वर्षेनिक
जुम्ला-राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनले भुमिका सुब्बालाई अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै उपाध्यक्षमा अशोक राई, समावेशी उपाध्यक्षमा नमुना शर्मा, महासचिवमा आरसी न्यौपाने र उपमहासचिवमा होमराज श्रेष्ठ निर्वाचित भएका छन् । सचिव
जुम्ला । जुम्ला-रारा अल्ट्रा म्याराथनकाे सबै तयारी पूरा भएकाे छ । कर्णाली स्पाेर्ट क्लबकाे आयाेजनामा हुने जुम्ला-रारा अल्ट्रा म्याराथनकाे छैटाै संस्करणकाे सबै तयारी पूरा भएकाे हाे । वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलाेमिटर
जुम्ला । जुम्लामा ट्रायल पास गरिसकेका हरुलाई दिईने एकवर्ष परिक्षण काल रहने ‘क्यूआर कोड’ कार्ड वितरण सुरु भएको छ । यातायात व्यावस्था सेवा कार्यालय जुम्लाले झट्ट हेर्दा हुबहु स्मार्ट लाईसेन्स जस्तै देखिने क्यूआर कोड कार्ड
जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतपछि दोस्रो ठुलो शहरका रुपमा रहेको जुम्लामा व्यापारिक गतिविधि सुस्त भएपछि त्यसको प्रत्यक्ष राजश्व संकलनमा देखिएको छ । एकापछि अर्को उद्योग खारेजीको क्रम बढ्नु,बजारको व्यापार घट्नु,अनुगमन निरिक्षण नियमित नहुनु र
जुम्ला । कर्णाली प्रदेशको सबैभन्दा बढी यात्रुको चाप हुने जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुलेको छ । वर्षौदेखि स्तरोन्नति हुने भनिएपनि विभिन्न कारणले विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो । चालु आर्थिक वर्षभित्र
जुम्ला । जुम्ला स्थित देविदत्त गणकाे आयाेजनामा कनकासुन्दरी गाउँपालिका वडा नं ६ मा बृहत्त स्वास्थ्य शिविर संचालन गरिएकाे छ । शिविरबाट कनकासुन्दरीका ५६६ जना स्थानीय लाभान्वित भएका छन् । शिविरका केेही तस्बिरहरू
जुम्ला । नेपाली सेनाद्वारा जुम्लाकाे कनकासुन्दरी गाउँपालिकामा संचालित नि:शुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिकले सेवा पाएका छन् । आर्थिक अभावले उपचार गराउन नसकेका स्थानीयले नि:शुल्क स्वास्थ्य शिविर संचालन हुँँदा राहत पाएका छन् । कनकासुन्दरी-६ गोरुचौर स्थित आधारभुत
जुम्ला । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणलाई थप प्रभावकारी बनाउन राष्ट्रिय प्रकृति संरक्षण कोषको रारा शाखा कार्यालय स्थापना गरिएको छ । सोमबार रारा तालको किनारामा आयोजित विशेष समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कार्यालयको उद्घाटन
