काठमाडौँ । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ। नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन्। सो सङ्गठनले नेपाल शिक्षक

जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसियल)को छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशन बाट वाईसीएल जिल्ला कमिटी जुम्लाको अध्यक्षमा खगेन्द्र कार्की सर्वसम्मत रुपमा चयन भएका छन् ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन । उनलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत

जुम्ला – तातोपानी गाउँपालिका – ५ लाम्रा गाउँका २४ वर्षीय मनोज सार्की सवारी दुर्घटना पीडित हुन् । घटना हुने बेलामा मनोज १८ वर्षका थिए । ०७६ जेठ ५ गते जिल्ला समन्वय समिति जुम्लाको नाममा रहेको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न

काठमाडौँ । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान साँगुरीगढी गाउँपालिका- ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको

काठमाडौँ । करोडौँ कर तिरेर सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई सरकारले सूचीकृत नभए बन्द गर्ने चेतावनी दिँदै आएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल फेसबुक, लिङ्डिन, नेटफ्लिक्स, गुगललगायत सामाजिक सञ्जाललाई सूचीकृत नभए बन्द

जुम्ला । नेकपा (एमाले) का कर्णाली प्रदेश ईन्चार्ज गाेरर्ख बहादुर बाेगटीले वडा केन्द्रित जरा अभियानकाे प्रतिवेदन बुझाएका छन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका बाेगटीले देशभरीबाटै सबैभन्दा पहिला वडा केन्द्रित अभियानकाे प्रतिवेदन साेमबार एमाले

जुम्ला । जंगलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । ४९ वर्षीय शाहीको सोमबार राति सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्रथामिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउन माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद कठायतले कर्णालीलाई प्रथामिकतामा राखेर