काठमाडौँ । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै सांसद ठाकुर गैरेले शिक्षकजस्ता बौद्धिक व्यक्तिहरूले गरिरहेको
जुम्लामा वातावरणीय अध्ययन प्रभाव मूल्यांकन विना बनाइएका सडक बाढी र पहिरो निम्ताउने कारण बनेका छन् । वे–प्रवाह खनिएका सडकका कारण पानीका मुहान सुक्दा स्थानीय पानीको समस्या भोग्न मात्र बाध्य छैनन् । गाउँ गाउँमा पहिरोको पनि
काठमाडौँ । जनस्तरमा बढ्दै गएको असन्तुष्टिलाई राजनीतीकरण गरी माहोल आफ्नो पक्षमा पार्ने पूर्वराजा ज्ञानेन्द्र शाह र विपक्षी दलहरूको छुट्टाछुट्टै प्रयास असफल भएको छ । गणतान्त्रिक शासकहरूको कार्यशैली, शासन पद्धतिलाई लिएर पछिल्लो समय नागरिकस्तरमा परम्परागत दलमाथि
काठमाडौँ । सर्वोच्च अदालतले गत बिहीबार सरकारका नाममा आदेश दिँदै शिक्षकहरुका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउन भने पनि उक्त आदेशअनुसार आन्दोलनबाट शिक्षकलाई फर्काउने वातावरण बनाउन सरकार असफल भएको छ । सर्वोच्चको आदेशलगत्तै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियुले शिक्षक तथा कर्मचारीका वैध र न्यायपूर्ण मागहरू सम्बोधन गर्न माग गरेको छ । स्ववियु अध्यक्ष दीपकराज जोशीले एक विज्ञप्ति जारी गर्दै उनीहरूका माग सम्बोधन गर्दै सम्मान गर्न माग गरेका
जुम्ला । जुम्लाकाे ताताेपानी गाउँपालिका र चन्दननाथ नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएकाे छ । दुई पालिकाबीच विकास निर्माण तथा सेवा प्रवाह लगायतका विषयमा आपसी समन्वय सहकार्य गर्ने उदेश्यले भगिनी सम्बन्ध कायम गरिएकाे हाे ।
जुम्ला । जुम्लाको सिंजा क्षेत्रका तीन स्थानीयतहमा विगत २२ महिनादेखी संचालित आधार परियोजनाले २ सय २१ वटा शैक्षिक पूर्वाधार निर्माण गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पूर्वाधार निर्माणमा जोड दिदैँ संचालन भएको परियोजनाले
काठमाडौँ । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो । झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेको बताएका छन् । मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू र एमाले नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई
काठमाडौँ । सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर भइरहेका आशङ्का र गलत प्रचारलाई कामबाटै जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भएका छन् । दुवै दलका
