जुम्ला । जीवन एक रंग मञ्च जस्तै हाे । जहाँ कहिले सुखकाे र कहिले दुखकाे नाटक मन्चन भईरहन्छ । यहाँ हरेकका आफ्नै जीवन संघर्ष अनि भाेगाई हुन्छन् । जुन भाेगाई र संघर्षहरु कसैका लागि प्रेरणा

काठमान्डाैं । सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई पक्राउ परेकी छिन्। प्रहरीले शनिबार उनलाई कपनबाट पक्राउ गरेको हो ।  सहकारी ठगीको मुद्दामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए।

जुम्ला । कर्णाली प्रदेशको जुम्लामा निर्माणधिन रंगशालाको भौतिक प्रगती ४० प्रतिशत मात्रै भएको पाइएको छ । जुम्लामा रंगशाला निर्माण सुरु भएको करिब दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगती ४० प्रतिशत मात्रै भएको छ । चन्दननाथ

जुम्ला । तिला गाउँपालिकाकाे वडा नं ६ स्थित घाेडे महालेव स्वास्थ्य चाैकीमा संचालित नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय ६९ जनाले सेवा लिएका छन् । जनतासंग अध्यक्ष,उपाध्यक्ष कार्यक्रम अन्तर्गत तिला गाउँपालिका स्वास्थ्य शाखाद्वारा संचालित शिविरबाट २

काठमाडौँ । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले मुलुकमा अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेको बताएको छ । आजबाट सुरु प्रतिनिधिसभाको बजेट अधिवेशनमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद गोकर्णराज विष्टले अराजक र अस्थिरतामा

जुम्ला । बुवाको किरियामा बसेका तिला गाउँपालिका जुम्लाका प्राबिधिक शाखा प्रमुख धन प्रसाद चौलागाईं कार्यालयको काममा लागेका छन्। प्राबिधिक शाखाका नगरी नहुने काम किरिया बसेको अबस्थामा पनि चौलागाईंले गर्दै आएका हुन् । प्राबिधिक शाखासंग जोडिएका

काठमाडौँ । सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा नेपाली कांग्रेसले एमालेसँग भएको सत्ता सञ्चालन गर्ने गत असार १७ गते भएको ७ बुँदे सहमति अक्षरशः पालना गर्ने बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका तर्फबाट समय लिएर

जुम्ला । पातारासी गाउँपालिका वडा नं.६ को घोडेसिन गाउँको सिरानमा स्थित नौमुडे बोबाको मन्दिरमा कर्णालीकै ठुलो घण्टी राख्नका लागि जम्मा भएको रकम र खर्चको सार्वजानिक सुनुवाई गरिएको छ । ८० जना बढी स्थानीयको सहभागितामा नौमुडे

जुम्ला -नेकपा एमाले जुम्लाले १९ औं लोकतन्त्र दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरामीलाई फलफूल वितरण गरिएको छ। अस्पतालुका ४० जना विरामीलाई फलफुल वितरण गरिएकाे जुम्ला बहुमुखि क्याम्पस जुम्लाका स्ववियु सभापति लाेकेन्द्र बुढाले बताए ।

काठमाडौं : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उनलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त