समाचार सारांश काठमाडौँ । रुकुमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ । जातीय हिंसाविरुद्ध भन्दै उनीहरूले जनप्रदर्शन कार्यक्रम गरेका हुन् ।  शनिबार आयोजित सो र्‍याली माइतीघरदेखि बबरमहल आयोजना गरिएको

जाजरकोट । भूकम्प प्रभावित जिल्लाका १६ जना छात्राहरुलाई श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ । जाजरकोट, रुकुम पश्चिम र सल्यानका कक्षा एकदेखि १० सम्म अध्ययनरत छात्राहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा छात्रवृत्ति वितरण गरिएको

जुम्ला – तातोपानी गाउँपालिका – २, ५ र ६ वडाकी महिलालाई महिनावारी प्याड बनाउने सीप सिकाईएको छ । तातोपानी गाउँपालिका जुम्लाको सहकार्यमा राधा फाउण्डेशन र पेस नेपाल जुम्लाले स्थानीय स्तरमा महिनावारी प्याड बनाउने सीप सिकाईएको

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगु स्थित रारा तालमा पर्यटक आगमन बढेको छ । असहज सडक तथा बसाई व्यवस्थापनको समस्याका बीच पनि रारा ताल भ्रमण अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् ।

जुम्ला । कर्णालीको आर्थिक तथा भौतिक विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग स्तरोन्नतिको काम सुरु भएपनि जोखिम स्थानमा कुनै सुधार भएको छैन् । जुम्ला–सुर्खेत २३२ किलोमिटर दुरीको राजमार्ग अन्तरर्गतको जुम्ला–कालिकोट खण्डको,टिमुरे,भैसीगौडा,भिग्म,टाकुल्ला लगायतका स्थानमा वर्षौदेखी खाल्डा खुल्डी

जुम्ला । मुगु जिल्लाको रारातालमा आयोजना भएको पाँचौं रारा ट्रेलरनको उपाधि जुम्लाका युवक राज बुढा र सुनमाया बुढाले जितेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका– ३ युवक राज बुढा र महिलातर्फ जुम्लाकै पातारासी गाउँपालिका– २

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका र कनकासुन्दरी गाउँपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । खोप उमेर समुहका सबै बालबालिका खोपको पहुँचमा आएसंगै घोषणा गर्नुपर्ने वार्षिक कार्यक्रमनुसार पातारासी र कनकासुन्दरी पूर्ण खोप