२०५८ साल जेठ १९ गते बेलुका नेपालका लागि चीनका पूर्वराजदूत ली दपिआउ रुसको राजधानी मस्कोमा थिए । त्यो साँझ उनी चिनियाँ राजदूतको क्वाटरमा खाना खाँदै थिए । त्यसैबेला उनले एउटा सनसनीपूर्ण र अप्रत्याशित खबर सुने
काठमाडौं । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ
याकको संरक्षण र प्रवद्र्धनका लागि सङ्गठित प्रयास आवश्यक छ : कृषि मन्त्री अधिक काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आजको प्रदर्शनमा प्रदर्शनकारीहरु निषेधित क्षेत्रको घेरासम्म पुगेका छन् । केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्र नतोड्न माइकिङ गरेको छ । निषेधित क्षेत्र तोडेमा कारबाही
जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकामा कर्णालीमै पहिलाे पटक हुन लागेकाे (वास) सम्मेलनकाे सम्पूर्ण तयारी पुरा भएकाे छ । सिंजा क्षेत्रका तीन स्थानीय तह हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाकाे संयुक्त आयाेजनामा बैशाख ७ गते हुने वास सम्मेलनकाे
जुम्ला । सिंजा गाउँपालिका वडा नम्बर ३ मा नेपालको भौगोलिक नक्सा निर्माणको शिलान्यास गरिएको छ । एक विशेष समारोहका बीच प्रतिनिधिसभा सदस्य माननीय विनिता कठायतले निर्माण कार्यको शिलान्यास गरेकी हुन् । पर्यटक भित्रयाउने लक्ष्य सहित
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन् । उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । सो क्रममा उनले राजतन्त्रको पक्षमा जनमत
जुम्ला । वैदेशिक राेजगारमा रहेका यूवाकाे हरुकाे हितमा पैरबी र वकालत गर्दै आएकाे जुम्ली सेवा समाज,कतारकाे नयाँ नेतृत्व चयन गरिएकाे छ । शुक्रबार कतारकाे सनैया स्थित रेड चिल्ली रेस्टुरेन्टमा सम्पन्न जुम्ली सेवा समाज, कतारको पाचौं
जुम्ला-तातोपानी गाउँपालिका जुम्लाले अनलाइनबाट नागरिकता सिफारिस गर्नका लागि वडा सचिवलाई तालिम दिएको छ । गृहमन्त्रालय, जिल्ला प्रशासनमार्फत देशभर अनलाइनबाट नागरिकता सिफारिसको सर्कुलर भएपछि यहाँको वडा सचिवलाई एकदिने तालिम दिन थालिएको हो । तालिमका प्रशिक्षक तथा
