गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पद रिक्त भएको एक महिनापछि बिहीबार ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई बढुवा गर्न सिफारिस गरेको छ। बढुवा समिति सचिवालयले बिहीबार अपराह्न ६ जनाको सूची निकालेको हो।

चितवनको भरतपुरमा बनेको ६ लेनको सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री प्रकाशमानसिंह, यातायातमन्त्री देवेन्द्र दाहाल भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको उपस्थितीमा उद्घाटन गरेका हुन्।  नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म ४७

काठमाडौँ । स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवा दिन अस्पतालले आनाकानी गर्न थालेका छन् । सरकारले अस्पताललाई रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बिमाबाट हुँदै आएको उपचारमा नागरिकले समस्या भोग्न पनि थालेका छन् ।  देशभर ४ सय

जुम्ला । नेपालकाे उत्कृष्ट पर्यटकीय गन्तव्य मुगु जिल्ला स्थित रारा ताल जाने पर्यटकीय मार्ग नाग्म-गमगडी सडक कालाेपत्रे गर्न संघिय सरकारलाई माग गरिएकाे छ । सडक संचालनकाे डेढ दशक समय भईसक्दा पनि अझै हिमाम्य र धुलाम्य

जुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षापछि आएकाे बाढी पहिराेले पशुचाैपाय र भाैतिक संरचनामा क्षति पुराएकाे छ । बाढी गाेठमा पसेपछि अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन्

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ४ स्थित त्रिवेणी बाल ज्योती आधारभूत विद्यालयमा पक्की घेराबार निर्माण हुने भएको छ । वर्षौ पहिला निर्माण गरेका कच्ची पर्खाल जीर्ण भएर भत्कीएपछि प्रदेश सरकारको सहयोगमा पक्की पर्खाल निर्माण

काठमाडौँ । ललितपुर महानगरपालिका–९, मंगलबजारस्थित खपिन्छेमा मृत भेटिएकी ११ वर्षीय दुर्गा बोहरालाई उनकै सहोदर दाजुले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चैत २९ मा खपिन्छेमा रहेको बाबुराजा अवालेको घरको भुइँ तलाको पानी ट्याङ्कीमा दुर्गाको शव फेला

काठमाडौँ । ५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

काठमाडौँ । सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ । बुधवार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूका सम्बन्धमा सरकार संवेदनशील रहेको  र यथोचित

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ को स्थित कर्णालीको नयाँ पर्यटन गन्तव्य गिडिदहको प्रर्बद्धनका लागि तातोपानी गाउँपालिकाले ‘गिडिदह भ्रमण वर्ष–२०८२ को शुभारम्भ गरेको छ । गिडिदहमा पर्यटक भित्रयाएर स्थानीयको आयस्तर बृद्धि संगै रोजगारी