आपुर्तिकर्ता, सेवादाता तथा सप्लार्यसहरूको लागि बोलपत्र आह्वान प्रकाशन मिति: २०८१ चैत्र २६ साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्ला एक गैर मुनाफामुलक गैर सरकारी संस्था हो । यसको स्थापना २०६३ सालमा भएको हो । पेस नेपाल जिल्ला
जुम्ला – कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका सांसद, एमाले पोलिटव्यूरो सदस्य तथा पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सडक हेर्दा यहाँ नेता नभएको टिप्पणी गरेका छन् । उनी कर्णाली राजमार्ग सुर्खेत, दैलेख, कालिकोट हुँदै स्थलमार्गबाट (कर्णाली राजमार्ग)
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल तथा नेपालकै सबैभन्दा ठूलो ताल रारा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकको सुरक्षार्थका लागि अस्थायी पर्यटक प्रहरी स्थापना गरिएको छ । रारा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको
जुम्ला । संघिय सरकारबाट जुम्लाका स्थानीयतहले राजश्व बाँडफाँड शिर्षक अन्तरर्गत ८२ करोडबढी अनुदान पाउने भएको छन् । जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि संघिय सरकारले दिने विभिन्न अनुदानका शिर्षकमध्य राजश्व बाँडफाँड
जुम्ला । सम्झौता गरेको १० महिना बितेपछि जुम्लामा बल्ल दुई वटा पक्की पूलको निर्माण सुरु भएको छ । दुर्गम गाउँ बस्तीलाई यातायातको पहुँच विस्तार गर्न प्रदेश सरकारको करोडौ लगानीमा निर्माण हुने पक्की पूल ठेकेदारकै ढिलासुस्तीले
जुम्ला । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जुम्लामा भूमि सम्बन्धि समस्या समाधानका लागि परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । विगतको भूमि आयोगले निवेदन संकलन गर्ने बाहेकका काम गर्न नसकेकाले अब
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं. ६ को घोडासिन गाउँको सिरानमा अबस्थित ‘नौमुडे बोबा’ को थान (मन्दिर)मा कर्णालीकै ठुलो घण्टी प्रतिस्थापन गरिएको छ । गाउँका यूवाहरुको सक्रियतामा सहयोग संकलन गरी उक्त मन्दिरमा कर्णालीकै ठुलो
जुम्ला । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लाेकतन्त्रकाे विकल्प राजसंस्था हुन नसक्ने बताएका छन् । सिंजाकाे नराकाेट नापी र मालपाेत कार्यालय उद्घाटन गर्न जुम्लाकाे सिंजामा पुगेका मन्त्री अधिकारीले अन्त्य भईसकेकाे राजसंस्था
जुम्ला । जुम्लाकाे सिंजा क्षेत्रका तीन पालिकाका नागरिकलाई लक्षित गरि सिंजा गाउँपालिकाकाे नराकाेटमा नापी र मालपाेत कार्यालय उद्घाटन गरिएकाे छ । सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिककलाई घर आँगनमै सेवा प्रवाह गर्ने गरि नराकाेटबाट
