जुम्ला । जुम्लाकाे एक घरमा भिषण आगलागी भएकाे छ । चन्दननाथ नगरपालिका वडा नं ४ स्थित शिवा लक्ष्मी न्याैपानेकाे घरमा विहिबार भिषण आगलागी भएकाे हाे । आगलागी हुँदा तीन तले घर पुरै जलेर नष्ट भएकाे
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्ला अन्तरर्गत महिला तथा बालबालिका जेष्ठ नागरिक सेवामा ‘बाल निगरानी कक्ष’ स्थापना गर्नका लागि सामाग्री हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा किर्डाक नेपालद्धारा संचालित सहयात्रा तेस्रो परियोजना
जुम्ला । कर्णाली प्रदेशकै अब्बल सावित हुँदै जुम्लाकाे चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट सहकारी बनेकाे छ । सहकारीकाे मूल्य मान्यता र सिन्दान्तनुसार अघि बढ्दै सदस्यहरुकाे उत्थान,उत्पादन बृद्दि,उत्पादनशील क्षेत्रमा पूजी लगानी र रैथाने उत्पादनकाे बजारीकरणमा उल्लेखीय
जुम्ला । तातोपानी गाउँपालिकाको तरापी देखी सर्मी गाउँ जोड्ने सडक उद्घाटन गरिएको छ । बुधबार तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईद्धारा उक्त सडकको औपचारिक उद्घाटन गरिएको हो । तातोपानी गाउँपालिका वडा नं. १ को तरापी
काठमान्डाै। प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको कार्य सम्पादन प्रसंशायोग्य रहेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ सिनेट बैठकलाई संबोधन गर्दै कुलपति समेत रहनु भएका प्रधानमन्त्री
काठमान्डाै । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ सिनेट बैठकले दैलेखको राकम कर्णालीमा ५० शैया अस्पताल संचालन कार्ययाेजना स्वीकृत गरेकाे छ । आठबीसकोट नगरपालिकाकाे राकम कर्णाली स्थित ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
काठमान्डाैं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे सभाकाे ११ औं सिनेट बैठक सुरु भएकाे छ । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा सिनेट बैठक सुरु भएकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सभाकाे
जुम्ला । जुम्ला वहुमुखी क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियूका लाेकेन्द्र बुढा निर्वाचित भएका छन् । चैत ५ गते सम्पन्न निर्वाचनबाट ११४ मत प्राप्त गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू बाट लाेकेन्द्र बुढा सभापतिमा निर्वाचित भएका
जुम्ला । नेपाल मोबाइल व्यवसायीक महासंघ जिल्ला कार्यसमिति जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाई ध्यानकर्षण पत्र बुझाएको छ । मोबाइल व्यवसायलाई व्यवस्थित बनाउनका लागि आबश्यक सुहयोग तथा समन्वय गर्नका लागि महासंघले ध्यानर्कषण पत्र बुझाएको छ ।
यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा कर्णाली प्रदेशबाट ३७ हजार ९११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा साधारणतर्फ तीन हजार ३३८, प्राविधिकतर्फ १०६, नियमिततर्फ तीन हजार ४४४ र ग्रेड
