जुम्ला – तिलागुफा नगरपालिका – २ स्थित दुर्गा माध्यामिक विद्यालयमा भुकम्प पुर्वतयारी नमुना अभ्यास कार्यक्रम भएको छ । बालक्लबका सदस्य विद्यार्थी र शिक्षकको भुकम्प पुर्बतयारी सम्बन्धि क्षमता विकास गर्नका लागि नमुना अध्यास कार्यक्रम गरिएको हो
जुम्ला – चन्दननाथ नगरपालिका – १ आचार्यवाडाका जयकृष्ण आचार्यले १० किलो पनि आलुको बीउ जुम्लामा पाउन नसकिएको बताए । उनले भने, अहिले यहाँ आलु रोप्ने सिजन हो । तर धेरै ठाउँ खोजियो । तर भेटाउन
जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जुम्लाले आफ्ना उम्मेद्वार टुङ्ग्याएकाे छ । आगामी चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि अनेरा स्ववियूल आफ्ना उम्मेदवारहरूको घोषणा
जुम्ला । आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गर्दै अखिल (क्रान्तिकारी) जुम्लाले प्रतिबद्धता पत्र सार्वजानिक गरेकाे छ । जुम्ला बहुमुखी क्याम्पस प्रसार समिति जुम्लाले मंगलबार प्रतिबद्धता पत्र सार्वजनिक गरेको हाे।
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाकाे परिसरमा वृक्षाराेपण गरिएकाे छ । कार्यालयकाे सुन्दरता बढाउन तथा फलफूलका बिरुवा राेपिएकाे हाे । प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले सबै कार्यालयहरुले खाली ठाउँमा वृक्षाराेपण गर्नु पर्ने बताए ।
जुम्ला । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पदाधिकारी उम्मेदवारकाे टुङ्गो लगाएको छ । चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत जुुम्ला बहुमुखी क्याम्पसम हुन लागेको स्ववियु निर्वाचनका
जुम्ला । कर्णाली समृद्धिको प्रमुख आधारमध्ये एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीय तहले आवश्यकतामुखी राष्ट्रिय कार्यक्रम र लगानी बढाउन सके आयात प्रतिस्थापन गर्नसक्ने सम्भावना छ ।उत्पादन
जुम्ला । नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज गाेरख बहादुर बाेगटीले गणतन्त्रकाे विकल्पमा राजसंस्था हुन नसक्ने बताएका छन् । राजावादीहरुले राजा सहितकाे राजसंस्थाकाे आवाज उठाउँदै संविधान विराेधी गतिविधि गरिरहेकाेले त्यसकाे कुनै ओैचित्य नहुने उल्लेख गरे ।
जुम्ला । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा
जुम्ला । सक्रिय राजनीति संगै उद्यमशीलतामा जमेकी ताताेपानी गाउँपालिका वडा नं ५ निवासी उद्यमी नारायणी चाैलागाँई सम्मानित भएकी छन् । उद्यमशीलता मार्फत महिला शसक्तिकरण,राेजगारी सृजना तथा आर्थिक विकासमा उल्लेखीय याेगदान पुराएकाे भन्दै ‘महिला उद्यमी पुरस्कार-२०८१’
