जुम्ला – सिंजा गाउँपालिका – ४ की ४५ वर्षीया अपाङ्गता भएकी व्यक्ति रत्ना कुमारी बुढाले अपाङ्गता परिचय पत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन बञ्चित भएको गुनासो गरिन् । उनले भनिन्, सानै १४ वर्षको उमेरमा पोलिएर
जुम्ला । गाउँमा रोजगारी नपाएर यूवा पलायन बढीरहेको बेला कनकासुन्दरी गाउँपालिकाका यूवालाई स्वरोजगार बनाउन ड्राईभिङ तालिम दिइएको छ । यूवालाई गाउँमै स्वरोजगार बनाउन तथा आम्दानी बृद्धि गरी जीविकोपार्जनमा सुधार ल्याउन विपन्न यूवालाई ड्राईभिङ तालिम दिईएको
जुम्ला । जुम्लामा लागू औषध नियन्त्रणबारे जिल्ला प्रहरी कार्यालयले विशेष अभियान चलाएकाे छ । सडक र सवारीकाे चाप बढेसंगै लागू औषध दुव्र्यसनी बढेपछि प्रहरीले नियन्त्रणका लागि विशेष अभियान चलाएकाे हाे । साेही अभियानका क्रममा प्रहरी
काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ताहरू सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध मुद्दा दायर भएको छ । पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय
जुम्ला ।जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ६ वटा विद्यार्थी संगठनले दर्ता गरेका छन्। निर्वाचन अधिकृत उपप्राध्यापक पदम बहादुर शाहीका अनुसार दर्ता हुने संगठनहरूमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन,
