जुम्ला । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएकाे छ । जुम्ला कालिकाेट र मुगु ३ वटै जिल्लालाई सेवा उपलब्ध हुने गरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने भएकाे हाे । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले सम्बोधन गर्ने निश्चित भएको मुख्यमन्त्री यामलाल कँडेलले बताए ।  मुख्यमन्त्री कँडेलले आइतबार ओलीलाई यससम्बन्धी पत्र

जुम्ला । लगातारकाे वर्षा र हिमपात पछि अबरुद्ध नाग-गमगडी सडक खुलेकाे छ । उक्त सडक खण्डकाे भूलभुल र सात माेडमा पहिराे र हिउँ जमेपछि अबरुद्ध सडक खुलेकाे हाे ।भूल भूलेमा बाक्लाे हिउँ जमेर र सात

जुम्ला । नेपालमा सीप क्षामता र दक्षतानुसार उपयुक्त राेजगारी नहुँदा यूवा पलायन बढ्दाे छ । संघियतापछि पनि तीनै तहका सरकारले यूवा शसक्तिकरण,राेजगारी सृजना र उत्पादनमुलक क्षेत्रमा लगानी नर्गदा नेपाली यूवा युवती कामकाे खाेजीमा खाडी मुलक

जुम्ला तिला गाउँपालिका – ८ नम्बर वडामा जुम्लाकोट र पुरुगाउँ रहेका छन् । यिनै दुई गाउँमा कार्यक्षेत्र रहेको जुम्लाकोट स्वास्थ्य चौकी रहेको छ । यसै जुम्लाकोट स्वास्थ्य चौकीमा गर्भवती महिलाईलाई सुरक्षित सुत्केरी गराउनको लागि बर्थिङ

जुम्ला । लगातारकाे वर्षा र हिमपातपछि नाग्म-गमगडी सडक अबरुद्द भएकाे छ । मुगुलाई कर्णाली राजमार्गमा जाेड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अबरुद्द भएकाे हाे । लगातारकाे वर्षा र हिमपातले नाग्म-गमगडि सडक खण्डकाे भुलभुले क्षेत्रमा

बाँके । कोहलपुरमा जारी लुम्बिनी युवा सम्मेलन एवम् यूथ फेस्टिवल–२०८१ दोस्रो दिन भव्य सम्पन्न भएको छ। कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालको आयोजनामा भएको यूथ फेस्टिवलमा शिक्षा, प्रविधि, राजनीति, वातावरण संरक्षण र समाज सुधार जस्ता विषयमा