जुम्ला-पातारासी गाउँपालिका – १ र २ वडामा महिलाको पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।शिविरमा दुई वडाका १३० जना महिलाले निशुल्क पाठेघर चेकजात गरेका छन् । सेमी फाउन्डेसनको सहयोग र सर्वोदय नेपाल जुम्लाको
जुम्ला – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कृषि क्षेत्रतर्फ आकर्षित भएको छ । नेकपाले तराईमा धान, तोरी, तरकारीदेखि हिमालमा स्याउखेती गर्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव स्याउका विरुवा रोप्न दोस्रो पटक जुम्ला
जुम्ला – कनकासुन्दरी गाउँपालिका – ६ आधारभुत विद्यालय गोरुचौरमा कम लागत शिक्षक सामग्रीका विषयमा प्रशिक्षण गरिएको छ । गाउँपालिकाको समन्वयमा प्लान नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा कम लागत शिक्षक सिकाई सामग्रीका विषयमा प्रशिक्षण गरिएको
जुम्ला – विद्यालय शिक्षा ऐन जारी गर्न शिक्षक महासंघ जुम्लाले माग गरेको छ । शिक्षक महासंघ जुम्लाले शिक्षा विकास तथा समन्वय इकाई जुम्लालाई ध्यानाकर्षण पत्र बुझाएर शिक्षा ऐन जारी गर्न माग गरेको हो ।विगतमा सरकारले
जुम्ला । आयोजक नेपालसँगै म्यानमार फोर नेसन्स अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोली आ–आफ्नो खेलमा विजयी हुँदै एक खेलअघि नै उपाधि नजिक पुगेका हुन्। नेपालले लेवनानलाई १–० ले हरायो।
जुम्ला – जुम्लाका १२ वडा बालविवाह मुक्त घोषणा भएका छन् । यहाँका ८ स्थानीय तहका ६० वटा वडामध्ये १२ वडा बालविवाह मुक्त घोषणा भएका हुन् । हिमाका ७ वडा मध्ये १, २, ३ र ५
जुम्ला – जुम्लाको सदरमुकाम खलंगाको बीचमा उत्तर दक्षिण बग्ने जुगाडखोलामा करिडोर निर्माण गर्न थालिएको छ । सदरमुकाममा रहेको खोलालाई स्वच्छ सफा, हराभरा र व्यवस्थित बनाउने उद्देश्यले करिडोर बनाउन थालिएको हो ।पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न
जुम्ला – शिक्षक महासंघ जुम्लाले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेको छ । शिक्षक महासंघले मंगलबार देशभरसहित जुम्लाका ८ स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेको हो ।
जुम्ला – तिला गाउँपालिका जुम्लाको हिउँदे गाउँ सभा तथा १५ औँ अधिवेशन सम्पन्न मंगलबार भएको छ । विधान अधिवेशनका रुपमा लिइने हिउँदे गाउँ सभाले ६ वटा ऐन पारित गरेको हो । तिला गाउँपालिका अवकाश कोष
जुम्ला – हिमा गाउँपालिका – ५ स्थित प्रथामिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा सञ्चालित तीन दिने निशुल्क स्वास्थ्य शिवरमा एक हजार २८ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, सुर्खेतको आर्थिक
