जुम्ला – प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रेमराज सिमखडा (कालिकोट) चयन भएका छन् । शनिबारदेखि सुरु भएको चौतारीको कर्णाली प्रदेश अधिवेशनले सिम्खडाको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा हिक्मत नेपाली (दैलेख)
जुम्ला – यहाँका आठ स्थानीय तहका ६० वटा वडा छन् । यहाँको सबै स्थानीय तहका मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।६० वडामध्ये तिला गाउँपालिका ६, ७, ८ र ९ वडा अर्थात् तत्कालीन घोडेमहादेव र
जुम्ला । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री म आदित्यनाथ योगीले कर्णालीकाे प्रसिद्ध चन्दननाथ मन्दिरकाे ऐतिहासिकता प्रति चासाे व्यक्त गरेका छन् । मुख्यमन्त्री याेगीले महाकूम्भ मेलाबाट एक सन्देश प्रवाह गर्दै चन्दननाथ प्रति चासाे व्यक्त गरेका हुन् । राष्टि्य
जुम्ला -तातोपानी गाउँपालिका – २ तातोपानी धारामा स्तानीय तह, नागरिक सञ्जाल र गैसस बीच अन्तरक्रियात्मक बैठक भएको छ । पालिका स्तरीय नागरिक समाज सञ्जालको आयोजनामा समीक्षात्मक बैठक भएको हो ।सेभ तथा चिल्ड्रेनको सहयोग किर्डाक नेपाल
जुम्ला – हिमा गाउँपालिका – १ बड्की गाउँका कुशल राजनीतिज्ञ लंकबहादुर शाहीको ६३ वर्षको उमेरमा निधन भएको छ । त्यागी नेताका परिचित शाहीको शनिबार सुर्खेतमा निधन भएको हो ।लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएका शाहीको
जुम्ला – तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा पुजीगततर्फ ५८.०८ प्रतिशत खर्च गरेको छ । चालुतर्फ ९१.८८ प्रतिशत खर्च गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाले आव २०८०÷८१ मा ५१ करोड
जुम्ला-कार्यसम्पादन मूल्यांकनमा तातोपानी गाउँपालिका जुम्लाकै प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को अनुसार ६७.५ प्रतिशत अंक प्राप्त गरी कार्यसम्पादन मुल्यांकनमा प्रथम भएको हो । तिला गाउँपालिका
जुम्ला – तातोपानी गाउँपालिका जुम्ला, यहाँका स्थानीय तह मध्ये उत्कृष्ट भएको छ । संस्थागत क्षमता स्वमूल्यांकन लिजा प्रणालीअनुसार पहिलो स्थान हासिल गरेको हो । कार्यसम्पादन, पारदर्शिता, वित्तीय व्यवस्थापन, र योजनाको सफल कार्यान्वयनका आधारमा उत्कृष्ट भएको
जुम्ला – घरमा प्रयोग हुने ग्याँसका माध्यमबाट आगलागी भएमा नियन्त्रण गर्ने विषयमा समुदायलाई सचेत गरिएको छ । विपद् जोखिम न्युनिकरणको पूर्व तयारी अन्तर्गत ग्याँसका माध्यमबाट घरमा आगलागि भएमा न्युनिकरण गर्ने उपायका विषयमा समुदायलाई सचेत गराईएको
